तेल लगाउने र निमको पात खाने दिन आज

तेल लगाउने र निमको पात खाने दिन आज
इटहरी — परम्परागत स्वास्थ्य र सांस्कृतिक महत्व बोकेको “तेल लगाउने र निमको पात खाने दिन” आज विभिन्न स्थानमा श्रद्धा र विश्वासका साथ मनाइएको छ। विशेषगरी नेपाली समुदाय तथा भारतीय हिन्दु परम्परामा यस दिनलाई शरीर शुद्धि र रोग प्रतिरोधात्मक क्षमता बढाउने अभ्यासका रूपमा लिइन्छ। यस अवसरमा बिहानै नुहाएर शरीरमा तोरी वा अन्य प्राकृतिक तेल लगाउने तथा निमको पात सेवन गर्ने चलन रहेको छ। आयुर्वेदिक मान्यताअनुस...

भारतमा मोटोपन घटाउने ‘जादुई चक्की’ सस्तो हुँदै

भारतमा मोटोपन घटाउने ‘जादुई चक्की’ सस्तो हुँदै
नयाँ दिल्ली — मोटोपन र टाइप–२ मधुमेह नियन्त्रणका लागि प्रयोग हुँदै आएको प्रभावकारी औषधि सेमाग्लुटाइड अब भारतमा सस्तो हुने भएको छ। डेनमार्कको औषधि कम्पनी Novo Nordisk सँग रहेको यसको पेटेन्ट समाप्त भएपछि भारतीय कम्पनीहरूले यसको जेनेरिक संस्करण उत्पादन गर्ने बाटो खुलेको हो। पेटेन्ट हटेसँगै Sun Pharma, Cipla, Dr. Reddy’s Laboratories, Biocon र Zydus Lifesciences जस्ता कम्पनीहरूले सस्तो जेनेरिक औषधि...

नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगबाट, २० प्रतिशतको अल्पायुमै मृत्यु !

नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगबाट, २० प्रतिशतको अल्पायुमै मृत्यु !
इटहरी /नेपालमा कुल मृत्युको ७१ प्रतिशत हिस्सा नसर्ने रोग (NCDs) का कारण हुने र तीमध्ये करिब २० प्रतिशत मृत्यु समयअगावै (अल्पायुमा) हुने तथ्यांक सार्वजनिक भएको छ। यही जोखिमलाई मध्यनजर गर्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) ले प्राथमिक तहमा प्रयोग भइरहेका नसर्ने रोग व्यवस्थापनसम्बन्धी पुस्तिका तथा तालिम सामग्री अद्यावधिक गर्न परामर्श कार्यशाला (Consultation Workshop) स...

अब आठ जटिल रोगका बिरामीले स्वास्थ्य बीमामार्फत २ लाख रुपैयाँसम्म उपचार सहायता पाउने !

अब आठ जटिल रोगका बिरामीले स्वास्थ्य बीमामार्फत २ लाख रुपैयाँसम्म उपचार सहायता पाउने !
सुनसरी / स्वास्थ्य बीमा कार्यक्रममा ऐतिहासिक सुधार गर्दै सरकारले अब आठ प्रकारका जटिल रोगमा बिरामीलाई २ लाख रुपैयाँसम्मको उपचार सहायता उपलब्ध गराउने निर्णय गरेको छ। यो सुविधा आगामी साउन १ गतेदेखि लागू हुनेछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गर्दै, पहिले उपलब्ध १ लाख रुपैयाँको सीमा दोब्बर बनाएर नागरिकको जीवनमा राहत ल्याउने प्रयत्...

विश्व उच्च रक्तचाप दिवसको अवसरमा धरानमा निःशुल्क स्वास्थ्य शिविर !

विश्व उच्च रक्तचाप दिवसको अवसरमा धरानमा निःशुल्क स्वास्थ्य शिविर  !
सुनसरी — विश्व उच्च रक्तचाप दिवस (World Hypertension Day) को अवसर पारेर सुनसरीको धरानमा निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतना अभिवृद्धि कार्यक्रम सुरु गरिएको छ। "रक्तचाप नापौं, जीवन बचाऔं" भन्ने नाराका साथ हरेक वर्ष मे १७ तारिखमा मनाइने यस दिवसलाई लक्षित गर्दै धरानको भानुचोक, घण्टाघरमा बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने यो कार्यक्रम वैशाख २६ गतेदेखि जेठ १७ गतेसम्म चल्नेछ। कार्यक्रमको आयो...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अग्नाशय क्यान्सरसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न !

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अग्नाशय क्यान्सरसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न !
धरान / वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा अग्नाशय (Pancreas) मा हुने क्यान्सरसम्बन्धी एकदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलन २०८१ सालको चैत्र २२ गते प्रतिष्ठानको अडिटोरियम हलमा सम्पन्न भएको हो। ग्याष्ट्रो–इन्टेस्टाइनल सर्जरी विभाग, इन्टर्नल मेडिसिन विभाग तथा ग्याष्ट्रो–इन्टेरोलोजी एण्ड हेपाटोलोजी विभागको संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनमा देशभरका एक सयभन्दा बढी क...

नुनसँगै प्लास्टिकका ‘सूक्ष्मकण’ खाँदै नेपालीस् कहाँबाट आयो माइक्रोप्लास्टिक ?

नुनसँगै प्लास्टिकका ‘सूक्ष्मकण’ खाँदै नेपालीस् कहाँबाट आयो माइक्रोप्लास्टिक ?
काठमाडौँ । खानाका माध्यमबाट नेपालीले माइक्रोप्लास्टिक अर्थात् प्लास्टिकका सूक्ष्मकण निलिरहेको देखिएको र त्यसबाट स्वास्थ्यमा पर्ने दुष्प्रभावबारे थप अध्ययन गर्नुपर्ने आवश्यकता एक नेपाली अनुसन्धानकर्ताले औँल्याएका छन्। हालैको एउटा अनुसन्धानले नुनका माध्यमबाट सर्वसाधारण मानिसले नेपालमा वार्षिक सयौँ माइक्रोप्लास्टिक निलिरहेको हुन सक्ने देखाएको छ। बोतल र जारमा राखिएको पानीका माध्यमबाट नेपालील...

स्वस्थ र खुसी भएर जीवन चाहनुहुन्छ रु अपनाउनुहोस यी २० उपाय !

स्वस्थ र खुसी भएर जीवन चाहनुहुन्छ रु अपनाउनुहोस यी २० उपाय !
हामी जे गर्छौं, सबैको मूल ध्येय हो सन्तुष्टि एवं खुसी । जो कोहि, चाहन्छन् आफ्नो जीवन खुसीसाथ बितोस् । खुसी खोज्न अन्त जानुपर्दैन । हामीभित्रै छ । तर, पनि कति दुर्लभ १ खुसीको अर्थ पनि व्यक्ति पिच्छे फरक फरक हुन सक्छ । कसैले केहि कुरामा खुसी भेट्छन भने कसैले केहि । मानिसको रुचीअनुसार खुसी पनि फरक फरक हुन सक्छ । तर, सामान्य रुपमा भन्नुपर्दा मानिसको जीवन खुसीयालीपूर्ण हुनु भनेको दुःख, पिर, च...

कोशी प्रदेशमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता !

कोशी प्रदेशमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता !
विराटनगर । कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई पाँच करोड आर्थिक सहायता वितरण गरेको छ । विगत एक वर्षमा पाँच सय बिरामीले उक्त सहायता लिएका छन् । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा। रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०र८१ मा सहायताका लागि दुई हजार सात सय जना विरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए । जसमध्ये बजेट अभावमा क्यान्सर, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स,...

इटहरीमा अटिजमको तालिम सम्पन्न

इटहरीमा अटिजमको तालिम सम्पन्न
सुनसरी । पूर्वी नेपालका बालबालिकाहरूमा अटिजमको समस्या बढ्दो मात्रामा देखिएपछि अभिभावकलाई तालिम दिइएको छ । अटिजमका बारेमा धेरै अभिभावकहरूलाई जानकारी नहुने हुँदा बच्चाहरूमा थप समस्या जटिल बन्ने गरेको छ । धेरै अभिभावकहरुलाई आफ्ना बच्चा किन फरक छन् भन्ने थाहा नहुँदा समस्या जटिल बन्दै गएको अवस्थामा तालिम दिइएको हो । साना बालबालिकाहरुमा बढी मात्रामा देखिने अटिजमका लक्षणहरू देखा परेसँगै परिवार र समाजमा ...