सौन्दर्यसँगै अध्ययन, आत्मविश्वास र प्रतिभाकी धनी : प्रीति चौधरीलाई ‘मिसेस जितिया–२०२६’ मा साथ दिन अपिल
इटहरी । थारु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व जितियाको पहिचानलाई नयाँ पुस्तामाझ प्रवर्द्धन गर्दै विवाहित महिलाको आत्मविश्वास, व्यक्तित्व, नेतृत्व क्षमता र प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिसेस जितिया–२०२६’ प्रतियोगितामा खनारकी प्रीति कुमारी चौधरी पनि प्रतिस्पर्धामा छिन्।
थारु फिल्म एन्ड कल्चरल एसोसिएसन (टीएफसीए) नेपालको आयोजनामा भइरहेको प्रतियोगितामा यसअघि सम्पन्न अडिसनबाट...









