पेट्रोलियम पदार्थको मूल्य बढ्यो !

पेट्रोलियम पदार्थको मूल्य बढ्यो !
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो । योसँगै तेस्रो वर्ग अन्तर्गतका शहरहरु काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका बाँकी क्षेत्रमा १५६‍‍‍।५० रुपैयाँ का...

तरकारी किन्नै नसकिने  !

तरकारी किन्नै नसकिने  !
सुनसरी / चाडवाडको मौका छोपेर बजारमा तरकारीको मुल्य  बढाइएको पाइएको  छ । चाडपर्वको मौषम सुरु भएसँगै सुनसरी जिल्लामा तरकारीको मूल्य आकाशिएपछि यो जिल्लामा तरकारीमा भर पर्ने अन्य स्थानमा त्यसको प्रभाव समेत परेको छ । धरान स्थित थोक कृषि वजार केन्द्रका प्रवन्धक लक्षमण भट्र«राइका अनुसार  असोज पहिलो साता परेको अविरल वर्षाका कारण तरकारीको मूल्य आकाशिएको हो । बेमौषमी वर्षाले तरकारीको फूल झारेको र खे...

उद्योगको खाद्यवस्तुमा मिसावट !

उद्योगको खाद्यवस्तुमा मिसावट !
खनार । सुनसरी मोरङ औद्योगिक करिडोरका दुई दर्जनभन्दा बढी उद्योगहरू अखाद्य वस्तु मिसाएर उत्पादन बजार पठाएको अभियोगमा मुद्दा खेपिरहेका छन्। करिडोरभित्रका उद्योगविरूद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले लगातार गरिरहेको मुद्दा दर्ताको तथ्यांकबाट खाद्य उद्योगले गर्ने बदमासी निरन्तर बढेको देखाउँछ। गएको आर्थिक वर्षमा मात्रै करिडोरका २९ वटा उद्योगविरूद्ध अखाद्य वस्तु मिसावट गरेको भन्दै मुद्दा...

इटहरीमा आजदेखी पालिका बजार सुरु !

इटहरीमा आजदेखी पालिका बजार सुरु !
सुनसरी / स्थानिय उत्पादनलाइ प्रवद्धन गर्न इटहरीका स्थानिय महिलाहरुले आजदेखी नागवेली पालिका बजार सुरु गरेको छ । आफ्नो उत्पादन आफ्नै बजारमा भन्ने नाराका साथ तिहार सम्म सञ्चालन हुने गरी इटहरी उपमहानगरपालिकाको मुल गेटको पश्मिच तर्फ पालिका बजारको सुरुवात गरिएको हो । इटहरीमा महिला तथा साना व्यवसायीहरुले उत्पादन गरेको जुत्ता,झोला,विभिन्न प्रकार पोसाक,श्रगारका सामाग्रि तथा विभिन्न प्रकारका खाद्यन तथ...

धरानको कृषि बजारबाट बेचिन्छ वर्षमा डेढ लाख खसी !

धरानको कृषि बजारबाट बेचिन्छ वर्षमा डेढ लाख खसी !
धरान /  धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी, बोका किनबेच बढ्न थालेको छ । साताको दुई दिन खसी, बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण र पहाडी भेगबाट व्यापारी आउने गरेका छन् । मोरङको केराबारी गाउँपालिकाबाट खसी, बोका बिक्री गर्न धरान आएका जय लिम्बूले दुई वर्षदेखि पशुपालन गर्दै आएका छन् । ‘केराबारीमा महिनाको दुई पटक खसी, बोका बिक्री गर्दै आएको छु । य...

गोर्खा डिपार्टमेन्ट स्टोरको व्यापार एकैवर्ष १० करोडले घट्यो, कति छ ऋण ?

गोर्खा डिपार्टमेन्ट स्टोरको व्यापार एकैवर्ष १० करोडले घट्यो, कति छ ऋण ?
इटहरी /  गोर्खा डिपार्टमेन्ट स्टोरको व्यापार घटेको छ । एकै वर्षमा स्टोरको व्यापार १० करोड र दुई वर्षमा १७ करोड रुपैयाँले घटेको हो । इटहरी, दमक, पथरी र विर्तामोडमा प्रख्यात डिपार्टमेन्ट स्टोरले सन् गत आर्थिक वर्ष २०८०र८१ मा ७४ करोड २० लाख रुपैयाँ ९अपरिष्कृत० को कारोबार गरेको हो । २०७९र८० मा ८४ करोड ७० लाख र २०७८र७९ मा ९२ कारोबार २० लाख रुपैयाँको कारोबार गरेको थियो । स्टोरले २०७७र७८ मा ५९ करो...

आंतरिक राजश्व कार्यालय इटहरीको राजश्वमा गिरावट  !

आंतरिक राजश्व कार्यालय इटहरीको राजश्वमा गिरावट  !
    सुनसरी / पछिल्लो समय व्यवसायमा देखिएको सिथिलता कारण राजश्व सकंलनमा समेत प्रभाव परेको छ । जसका कारण आन्तरिक राजस्व कार्यालय इटहरीले आफ्नो लक्ष्य पुरा गर्न सकेन । कार्यालयको ०८० र ०८१ मा ५ अर्व ५१ करोड ६७ लाखका लक्ष्यमा ४ अर्व ६९ करोड ५० खाल रुपैया मात्र सकंलन गरेको छ । कार्यालयले कुनै पनी शिर्षकमा लक्ष्य अनुसारको राजश्व सकंलन गर्न सकेको छैन सवै भन्दा वढि अनन्त शुल्कवाट राजश्व सकंलन गरेको छ । अ...

सुनसरीमा वढ्यो आपँको उत्पादन  !

सुनसरीमा वढ्यो आपँको उत्पादन  !
सुनसरी / आँप उत्पादनकालागि अग्रणी मानिने सुनसरीमा यस  वर्ष आँपको उत्पादनमा उल्लेखनीय वृद्धि हुने भएको छ ।  मौषम प्रतिकुलता तथा यो वर्ष आप फल्ने वर्ष भएकोले समेत आप उत्पादनमा २० देखी २५ प्रातिशत सम्म वृद्धि भएको छ । एक वर्ष फलफुल राम्रो फल्ने र अर्को वर्ष कम फल्ने हुन्छ । गत वर्ष आप र लिचिको कम उत्पादन भएको थियो भने यस वर्ष उत्पादन वर्ष भएकोले समेत आँप उत्पादन केहि वढि भएको जिल्ला कृषि ज्ञान केन्...

वैकं र वित्तिय संस्था पिडित सड्कमा !

वैकं र वित्तिय संस्था पिडित सड्कमा !
सुनसरी /वैकं,वित्तिय संस्था र मिटर व्याजि पिडितहरु आज सुनसरीको इटहरीमा विरोध प्रदर्शन गरेका छन् । वैकं लघुवित्त,सहकारी होसियार,पुन कर्जा लागु गर,बीस लाख रुपैया सम्मको रिण मिनाह गर जस्ता नारा लेखिएको प्लेकार्ड वोकेर पिडितहरु इटहरीको पुर्वलाइन देखी विपि चौकहुदै हलगडा सम्म नगर परिक्रमा गरेका थिए । असार लागेरसगैं वैकं र वित्तिय संस्थाहरुले मानसिक तनाव दिन थालेको भन्दै उनीहरु सडकमा उत्रिएका थिए । विर...

भेडा पाल्न चरन क्षेत्रको अभाव !

भेडा पाल्न चरन क्षेत्रको अभाव !
सुनसरी / सुनसरीको हरिपुरमा भेडाको हुलको पछि पछि हिड्दै गरेको ४५ वर्षिय विजय पालको अनुहार मलिन थियो । भेडा चराउन चरणको खोजिमा घरवाट निस्किएका पालको अव घर फिर्ति चार महिना पछि मात्र हुन्छ । उनीमात्र हरिपुर क्षेत्रमा व्यसायिक रुपमा भेडा पाल्दै आएका एक दर्जन किसनको पिडा उस्तै छ । जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव हुन थालेको छ । ...