महाकुम्भ मेलामा आज साहि स्नान एकै दिन नुहाए २ लाख भत्तजन !

महाकुम्भ मेलामा आज साहि स्नान एकै दिन नुहाए २ लाख भत्तजन !
सुनसरी /सुनसरीको धार्मिक स्थल चतराधाममा लागिरहेको बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा मङ्गलवार एकै दिन २ लाख भन्ँदा वढि भत्तजनहरुले कौशीकि नदीमा स्नान गरेका छन् ।  शाहि स्नान भएकाले समेत यति धेरै भत्तजनहरुले कौशिकि नदीमा स्नान गरेको अयोजकको भनाइ रहेको छ । कुम्भको एक महिनाको अवधिमा ५ वटा शाहि स्नान हुने गर्द छ । विसिष्ट स्नान मानिने शाहि स्नान एक महिनामा ५ दिन पर्दछ । कुम्भ मेलाको सुरु ...

सुनसरीको शिवालयहरुमा भत्तजनको घुइचो

सुनसरीको शिवालयहरुमा भत्तजनको घुइचो
सुनसरी /महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गर्न सुनसरीको विभिन्न स्थानमा रहेको शिवालयहरुमा विहानै देखी भत्तजनहरुको घुइचो लागेको छ । जिल्लाको धरान स्थित पिण्डेश्वर मन्दिर,खनारको स्र्वेशर शिव मन्दिर तथा दुहवीको शिव मन्दिरमा विहानैदेखी भत्तजनहरुको घुइचो देखिएको छ । आजकै दिन दुहवीको १० नम्बरको चरैयामा रहेको शिव मन्दिरमा वृहत मेलाको आयोजना गरिएको छ । महाशिवरात्री पर्व आराध्यदेव ...

थाहा पाउनुहोस् शुक्रबारको राशिफल !

थाहा पाउनुहोस् शुक्रबारको राशिफल !
मेषः नवीकरण ऊर्जाले तपाइँको कसरतलाई ईन्धन गर्दछ र तपाइँको समग्र कल्याणलाई बढावा दिन्छ। साझेदारी वा सहकार्यबाट अप्रत्याशित आर्थिक लाभ हुनेछ। बुद्धिमानीपूर्वक लगानी गर्नुहोस्। सहयोगी परिवारका सदस्यहरूले सहयोगी हात उधारो दिन्छन्। आफ्नो कृतज्ञता व्यक्त गर्नुहोस्। अविवाहितहरूले साहसी र रोमाञ्चक व्यक्तिसँग भेटघाट हुनेछ। दम्पतीहरूले रमाईलो गतिविधिहरूको साथ स्पार्कलाई पुनस् प्रज्वलित गर्छन्। शुभ ...

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग
बिराटनगर । कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा ५०  हजार रुपैयाँ सहयोग गरेका छन । अध्यक्ष लिलाबल्लभ घिमिरे नेतृत्वमा सो रकम हालै केन्द्रीय राहात कोषमा हस्तान्तरण गरेको कोषाध्यक्ष कले...