सप्तकोशी ब्यारेज पुलमा आवतजावत रोक लगाइएको छ।
सुनसरी / कोशी ब्यारेज पुलमा सवारी साधन आवत जावतमा रोक लगाइएको छ ।
अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको सतह खतराको संकेत पार गरेको शनिबार बेलुका ४ बजेदेखी अर्को सूचना जारी नभएसम्मका लागि पुलबाट पैदल तथा सवारीसाधहरुको आवत जावत बन्द गरिएको हो । अत्यावश्यक कामको लागि बैकल्पिक मार्गको प्रयोग गर्नु अनुरोध गरिएको छ ।
कोशी ब्यारेज पुलमा पानीको सतह बढ्ने क्रममा जारी रहेकाले पुलबाट सवारी साधनको ...