कोशीका कानुनमन्त्रीले दिए पदबाट राजीनामा !

कोशीका कानुनमन्त्रीले दिए पदबाट राजीनामा !
सुनसरी / कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । आफ्नो जापान भ्रमण विवादमा परेपछि मन्त्री अधिकारीले राजीनामा दिएका हुन् । मन्त्री अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएको मन्त्री अधिकारीका प्रमुख स्वकीय सचिव रेवत कुमार बस्नेतले जानकारी दिनु भएको छ । राजीनामा स्वीकृत भएपछि मन्त्रीज्यूले पत्रकार सम्मेलन गरेर आफ्ना कुरा...

सुनसरीमा भित्रियाइए फुलपाती !

सुनसरीमा भित्रियाइए फुलपाती !
सुनसरी / नेपालीहरुको महाचाड बडादशै सुरुसगै आज महासप्तमीको दिन पारेर प्रत्येक बर्ष झै यस बर्षपनि सुनसरीमा फु्लपाती धुमधामका साथ भित्राइएको हो । सुनसरीको धरानमा रहेको दन्तकालाी मन्दिरमा धुमधामका साथ नेपाली सेना,नेपालप्रहरी,शसस्त्र प्रहरीको बाजागाजा सहित फुलपाती भित्रियाएका छन् । त्यसतै जिल्लाको इनरुवा,खनार,दुहवी,झुम्कासहितका स्थानमा भव्यताकसाथ फुलपाती भित्रिइएको छ । फूलपातीस्वरूप केरा, दारिम, ...

प्रदेशले सञ्जालन गरेका १९ सडक र १२ पुल सङ्कटग्रस्त घोषणा !

प्रदेशले सञ्जालन गरेका १९ सडक र १२ पुल सङ्कटग्रस्त घोषणा !
विराटनगर । कोशी प्रदेश सरकारले निर्माण थालेका १९ वटा सडक र १२ वट पुल अलपत्र परेका छन् । प्रदेश सरकार स्थापना भएपछि शुरु भएको प्रदेशका ती योजनाहरु अलपत्र परेका छन् । कम सक्नु पर्ने समय सिमा गुज्रिएपनि ती योजनाको प्रगती हुन सकेको छैन । भौतक प्रगती हुन नसकेपछि प्रदेश सरकारले ती योजनाहरुलाई संकटग्रस्त योजनाको रुपमा घोषणा गरेको छ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपन्द्र रा...

बराहक्षेत्रमा रोकिने हात्तीको आतंक !

बराहक्षेत्रमा रोकिने हात्तीको आतंक !
सुनसरी  /सुनसरीको बराहक्षेत्र नगरपालिकामा हात्तीको आतंक सुरु भएसँगै स्थानीय त्रसित बनेका छन्। कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक रुपमा आउने जंगली हात्ती र अर्नाको आतंकले यहाँका स्थानीय त्रसित बनेका हुन्। जिल्ला प्रशासन कार्यालयमा आज भएको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा यही असोज १२ र १३ गते आएको बाढीको त्राससँगै अहिले हात्तीको आतंक पनि थपिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कील...

चाडपर्व सुरक्षा योजना सहित ११ सय प्रहरी परिचालन !

चाडपर्व सुरक्षा योजना सहित ११ सय प्रहरी परिचालन !
सुनसरी / जिल्ला प्रहरी कार्यालय सुनसरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार भेटघाट कार्यक्रम गर्दै चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । चाडपर्वमा हुनसक्ने अपराधिक घटनालाई रोक्नका लागि सुरक्षा चुनौती भएका क्षेत्रको पहिचान गर्दै प्रहरी परिचालन गर्ने योजना प्रहरीको रहेको छ । नेपालीहरुको महान चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्क...

कोशीमा आज भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा कस्तो छ मौसम ?

कोशीमा आज भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा कस्तो छ मौसम ?
सुनसरी /  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्व...

पूर्वमन्त्री चौधरीद्वारा सुनसरीको छाला उद्योगको अनुगमन निरीक्षण !

पूर्वमन्त्री चौधरीद्वारा सुनसरीको छाला उद्योगको अनुगमन निरीक्षण !
सुनसरी / पूर्वमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य भगबती चौधरीले सुनसरी जिल्ला दुहबी ( ६ मा सञ्चालनमा रहेका २ वटा छाला उद्योगको अनुगमन निरीक्षण गर्नुभएको छ । त्यहाँस्थित एसियन लेदर र युनाइटेड टनेरिजले प्रचलित मापदण्ड पालना नगरेको, बस्तीमा दुर्गन्ध फैलाएको भन्ने स्थानीयको बारम्बारको गुनासो र उजुरीपश्चात् सुनसरी निर्वाचन क्षेत्र नं ३ की संघीय सांसद चौधरीको नेतृ...

इटहरी बसपार्कमा चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना !

इटहरी बसपार्कमा चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना !
सुनसरी /आसन्न बडादसैँ र तिहारलाई लक्षित गरेर इटहरी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना भएको छ । चाडपर्वको अवसरमा जिल्ला भित्रिने र बाहिरिने तथा पहाडी जिल्ला भ्रमणमा निस्कने यात्रुको यात्रालाई सहज बनाउन कोसी प्रदेश ट्राफिक प्रहरीको पहलमा मङ्गलवार देखी यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो । साहयता कक्षको सुनसरी जिल्ला प्रमुख रामचन्द्र तिवारीले आज एक कार्याक्रमका विच समुदघाटन गर्नु भएको छ । या...

एसियन हाइवेमा इटहरी सहित ६ स्थानमा ओभरपास !

एसियन हाइवेमा इटहरी सहित ६ स्थानमा ओभरपास !
इटहरी। एसियन हाइवेअन्तर्गत पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा९लौकही सडक खण्डमा ५२ वटा पुल, २८९ कल्भर्ट र १० वटा सवारी साधन गुड्ने ओभरपास एकैसाथ निर्माण हुँदैछन् । झापाको चारआली, बिर्तामोड र चारपानेमा एकएकवटा ओभरपास राखिएको छ । सहरको व्यस्तता र हाइवे क्रस भएपछि दमक र इटहरीमा तीनवटा ओभरपासको नक्सा तयार भएको हो । दमकको पशुहाट, मुख्य चोक र भाटभटेनी आसपास तीनवटा ओभरपास रहने भएका छन् । मोरङको बाँ...

इटहरी अख्तियारमा स्थानीय तहका उजुरी धेरै !

इटहरी अख्तियारमा  स्थानीय तहका उजुरी धेरै !
विराटनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेको छ। कोशी प्रदेशका ११ र मधेश प्रदेशको एउटा जिल्ला हेर्ने आयोगको कार्यालयमा परेका उजुरी मध्ये ३८।९१ प्रतिशत स्थानीय तहका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०८०– ०८१ मा आयोगमा २६ हजार ९१८ उजुरीहरू विभिन्न माध्यमबाट परेको थियो। अघिल्लो आर्थिक वर्...