इटहरीमा अण्डर १३ फुटवल प्रतियोगिता दोस्रो दिन तिन टिम विच प्रतिस्पर्धा !

इटहरीमा अण्डर १३ फुटवल प्रतियोगिता दोस्रो दिन तिन टिम विच प्रतिस्पर्धा !
सुनसरी / हिजोदेखी सुनसरीको इटहरीमा सुरु भएको १३ वर्ष मुनिका खेलाडिहरुको कोशी प्रदेश स्तरीय फुटवल प्रतियोगिताको आज दोस्रो दिनको खेल सम्पन्न भएको छ । आज भएको खेलमा तिनवटा टिमहरुले प्रतिस्पर्धा गरेका छन् । तिन टिम मध्ये पहिलो खेलमा सहभागि आयोजक टिम जुटविकास फुटवल क्लव र इटहरी फुटवल क्लवको खेल वरावरीमा टुगिंएपछि ट्र«ाइवेकरमा आयोजक जुटविकास फुटवल क्लवले चार गोल गरेर जित हात पारेका छन भने इटहरी फुटवल...

इटहरीमा अण्डर १३ फुटवल प्रतियोगिता सुरु !

इटहरीमा अण्डर १३ फुटवल प्रतियोगिता सुरु !
सुनसरी /आजदेखी सुनसरीको इटहरीमा १३ वर्ष मुनिका खेलाडिहरुको कोशी प्रदेश स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ । जुटविकास फुटवल क्लव च्यालेन्ज कप अण्डर १३ को यो दोस्रो संस्करण हो । बाल शोषण रोकौ मुल नाराका साथ इटहरीको इडिभियम खेलमैदानमा भएको आज पहिलो खेल सुनसरीको रामधुनी स्थित पञ्चायन स्कुल र इटहरीको मिनिल्याण्ड स्कुल विच प्रतिस्पर्धा भएको थियो । आजको पहिले खेलमा मिनिल्याण्डको १ गोल विरुद्ध पन्चा...

खनारमा ब्याडमिन्टन क्लब गठन !

खनारमा ब्याडमिन्टन क्लब गठन !
खनार / पछिल्लो समय व्याडमिन्टन खेल खेलाडीहरुको रोजाईको खेल बन्दै गएको छ । शारीरिक तन्दुरुस्तिका लागि खेलिने यो खेलप्रति सबैको रुचि र आकर्षण पनि बढ्दै गएको छ । ब्याडमिण्टन खेलको समग्र बिकास गर्ने उद्देश्यले यस खेलप्रति लागेकाहरु विभिन्न क्लव र ब्याडमिण्टन संघमा आवद्द हुने क्रम समेत जारी छ । यसै विच सुनसरीको खनार स्थित खेलप्रेमि युवाहरुले स्थानिय पुष्पनारायण चौधरीको अध्यक्षतामा ११ जना सदस्य रहन...

इटहरीमा ‘कंग्रेस रन’ सम्पन्न !

इटहरीमा ‘कंग्रेस रन’ सम्पन्न !
सुनसरी/इटहरीमा ‘कंग्रेस रन २०८१’ सम्पन्न भएको छ । महामानव विश्वेश्वरप्रसाद कोइराला (वीपी)को जन्मजयन्तीको अवसर पारेर आज नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क)ले ‘कंग्रेस रन’ आयोजना गरेको हो । ५ किलोमिटर पूरा गर्ने धावकहरूलाई नगदसहित पुरस्कृत गरिएको छ । इटहरी ४ स्थित टेलिकम अगाडिबाट आँपगाछीस्थित पुरानो यातायात हुँदै पुनः टेलिकम नै पुगेर दौड समापन भएको थियो । दौड प्रतियोगितामा पुरुषतर्फ १४ मि...

कोशीले जित्यो प्रथम अन्तरप्रदेश महिला ह्वीलचियर बास्केटबलको उपाधी !

कोशीले जित्यो प्रथम अन्तरप्रदेश महिला ह्वीलचियर बास्केटबलको उपाधी !
इटहरी । प्रथम अन्तरप्रदेश महिला ह्वीलचियर बास्केटबल प्रतियोगिताको उपाधी कोशी प्रदेशले जितेको छ । इटहरीमा आज सम्पन्न फाइनलमा लुम्बिनी प्रदेशलाई ५ का बिरुद्ध ८ स्कोरले पराजित गर्दै कोशीले उपाधी जितेको हो । पहिलो क्वाटरमा २–२ को बराबरी स्कोर जोडेको कोशीले दोस्रो क्वाटरमा २–० को अग्रता कायम गरेको थियो । तेस्रो क्वाटरमा लुम्बीनीसंग ३–२ स्कोरले पछी परेको कोशीले अन्तिम क्वाटरमा २–० को स्कोर निकाल्द...

हिसान सुनसरीको स्पोर्ट्स मिटमा ६ सय बिद्यार्थीले प्रतिष्पर्धा गर्ने !

हिसान सुनसरीको स्पोर्ट्स मिटमा ६ सय बिद्यार्थीले प्रतिष्पर्धा गर्ने !
सुनसरी – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८० आइतबार देखी सुरु हुने भएको छ । शुक्रबार हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी १० औं संस्करणको स्पोर्ट्स मिट माघ १४ देखी २० गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो । एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन...

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग
बिराटनगर । कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा ५०  हजार रुपैयाँ सहयोग गरेका छन । अध्यक्ष लिलाबल्लभ घिमिरे नेतृत्वमा सो रकम हालै केन्द्रीय राहात कोषमा हस्तान्तरण गरेको कोषाध्यक्ष कले...