विनोद चौधरीको अध्यक्षतामा थारू चलचित्र संघको नया कार्यसमिति !

विनोद चौधरीको अध्यक्षतामा थारू चलचित्र संघको नया कार्यसमिति !
इटहरी / सुनसरीको झुम्का भएको थारु चलचित्र तथा सास्कृति सघंको जिल्ला अधिवेसनले विनोद चौधरीको अध्यक्षतामा नया कार्यासमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष बराहक्षेत्र मिडिया प्रालिका अध्यक्षसमेत रहेका प्रदीप बास्मैत चौधरी निर्वाचित भएका छन् । उपाध्यक्षमा करण चौधरी, महिला उपाध्यक्ष वन्दना चौधरी र महासचिवमा सुनिल चौधरी निर्वाचित भएका छन् । कार्यसमितिको सचिव अभिराम चौधरी, सहसचिवमा सरोज कुमार चौधरी को...

इतिहासमै सर्वाधिक शोज पाउने फिल्म बन्यो ‘बेहुली फ्रम मेघौली !

इतिहासमै सर्वाधिक शोज पाउने फिल्म बन्यो ‘बेहुली फ्रम मेघौली !
’काठमाण्डौ / भोलि बिहीबार अर्थात् दशैंको घटस्थापनाबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ले एउटा ‘रेकर्ड’ बनाएको छ । यो फिल्मले नेपाली फिल्मको इतिहासमै सबैभन्दा बढी शोज पाएको वितरक कम्पनी डिसिएनले जनाएको छ । फिल्मले देशभरका सिंगल र मल्टीप्लेक्स हलमा गरी कूल ३ सय ४० शोज प्राप्त गरेको डिसिएनका डिस्ट्रीब्यूसन चिफ दीपक दंगालले जानकारी दिए । एकल रिलिज, फिल्मको हाइप र घटस्थापनाको ...

खनारकि रेनुका श्रेष्ठ वनिन पहिलो ‘मिसेस पुर्वेली आइकन’ !

खनारकि रेनुका श्रेष्ठ वनिन पहिलो ‘मिसेस पुर्वेली आइकन’ !
खनार । पहिलो ‘मिसेस पुर्वेली आईकन २०२४’ को ताज इटहरीकी रेनुका श्रेष्ठले जितेकी छन् । उनले उपाधिका साथमा ट्रफी, क्राउन र नगद ५० हजार रुपैयाँ समेत हात पारेकी छन् । कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठले उनलाई पुरस्कार प्रदान गरिन् । श्रेष्ठले पब्लिक च्वाइस अवार्ड समेत हात पारेकी छन् । प्रतियोगितामा झापाकी मुना बजगाईँ फस्ट रनरअप चुनिदा धनकुटाकी दीपिका भट्टराई सेकेन्ड रनरअप भए । बजगाईँले ...

प्राचीन संस्कृति संग्रहित गर्ने अभियानमा सक्रिय थारू युवा !

प्राचीन संस्कृति संग्रहित गर्ने अभियानमा सक्रिय थारू युवा !
सुनसरी/ थारु समुदायका युवाले धार्मिक तथा सामाजिक कथावस्तुमा अभिनय र नाच प्रस्तुत गरी नाचिने थारु समुदायको प्राचीन नृत्यलाई संग्रहित गर्ने अभियान थालेका छन्। पछिल्लो समय थारु समुदायमा परम्परागत रुपमा नाचिने धुम्रानाच युवा पुस्तामा हराउँदै जान थालेपछि संरक्षण र सम्वर्द्धनका लागि प्राचीन नृत्यलाई संग्रहित गर्न थालेका हुन्। रामधुनी ९ स्थित डुम्राहा थारु टोलबाट छायांकन सुरु गरिएको छ। समुदायको ध...

सगिंतमय बन्दै भोली इटहरीको सगिंत चौक !

सगिंतमय बन्दै भोली इटहरीको सगिंत चौक !
सुनसरी गायन रियालिटी शो ’द भ्वाइस किड्स’ सिजन ३ मा फाइनलिस्टमा छनोट भएकि  इटहरी निवासी  सिमला धितालको प्रचार प्रसारमा भोली इटहरीमा वृहत म्युजिक लाइभ सो गरिने भएको छ । आज इटहरीमा पत्रकार सम्मेलनको अयोजना गर्दै इटहरीको गहनाको रुपमा स्थापित हुन लागेको नवोदित गायिकाको रुपमा छवि वनाएकि  धितालको सम्मान रुवरुत सागिंतक कार्यंक्रम गर्न लागेको जनाएको छ । भोली मङ्गङ्गवार साझ ५ इटहरीको सगिंत चौकमा हुने ल...

६ वर्षपछि डा।मशहूर गुलाटी र कपिलको मिलन !

६ वर्षपछि डा।मशहूर गुलाटी र कपिलको मिलन !
नयाँ दिल्ली । भारतका चर्चित कमेडियनद्वय सुनील ग्रोबर र कपिल शर्माको झगडा सकिएको छ । नेटफ्लिक्सका नयाँ शोमा दुवै साथमै देखिने भएका छन् । यसअघि दुबै कलाकार कपिल शर्मा शोमा सँगै काम गर्थे । शोमा सुनिलले डा।मशहूर गुलाटीको भूमिका निर्वाह गरेका थिए । तर विदेशमा एउटा कार्यक्रम सकेर भारत फर्किने क्रममा कपिलले रक्सीको सुरमा सुनीललाई गाली बेइजती गर्दै चप्पल हानेका थिए । आफूलाई सम्झाउन कोशिश गर्ने टि...

विवाहित पुरुषसँगको अफेयरको खुलासापछि मिस जापानले त्यागिन् ताज !

विवाहित पुरुषसँगको अफेयरको खुलासापछि मिस जापानले त्यागिन् ताज !
काठमाडौं । विवाहित पुरुषसँग अफेयर चलेको खुलासा भएपछि युक्रेनमा जन्मिएकी मिस जापान सौन्दर्य प्रतियोगिताकी विजेताले ताज त्याग्नुपरेको छ । एक जापानी ट्याब्लोइड अखबारले यो समाचारको खुलासा गरेको थियो । २६ वर्षीया क्यारोलिना शिइनोले दुई साताअघि मिस जापानको ताज जितेकी थिइन् तर उनको यो जितलाई लिएर सार्वजनिक बहस चलेको थियो । कतिपयले अंगीकृत नागरिकता लिएकी विजेतालाई स्वागत गरे भने कतिपयले उनले परम्पराग...

‘लभ एन्ड वार’ मा रणवीर एनिमलमा भन्दा बढी हिंस्रक !

‘लभ एन्ड वार’ मा रणवीर एनिमलमा भन्दा बढी हिंस्रक !
मुम्बइ । फिल्म एनिमलमा रणबीर कपूर मुख्य भूमिकामा भए पनि यो भूमिका हिंसाले भरिएको थियो । अर्थात् रणवीर फिल्ममा नायकको भूमिकामा थिए र नकारात्मक भुमिकाको जिम्मेवारी पनि सम्हालिरहेका थिए । जसका कारण उनले फिल्ममा ग्रे शेडको भूमिका निर्वाह गरे र आफ्नो अभिनयको नयाँ पक्ष पनि देखाए, जुन बलिउडका दिग्गज निर्देशक सञ्जय लीला भन्सालीलाई निकै मन पर्न गयो । यसपछि सञ्जय लीला भन्सालीले रणवीर कपुरलाई फेरि ‘ए...

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग
बिराटनगर । कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा ५०  हजार रुपैयाँ सहयोग गरेका छन । अध्यक्ष लिलाबल्लभ घिमिरे नेतृत्वमा सो रकम हालै केन्द्रीय राहात कोषमा हस्तान्तरण गरेको कोषाध्यक्ष कले...