खनारका किसान सुवेदीलेपाए बिमा बापतको रकम !
सुनसरी / बिमा कम्पनीहरुले समयमा दावि भुत्तानी नगरेको गुनासो आइरहदा सुनसरीको इटहरी उपमहानगरपालिकाको वडा नम्बर ११ स्थित भुसकलुवामा दावी गरेको एक महिनामानै पशु किसानलाइ दावी भुत्तानी गरिएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको एक कार्यक्रममा बिमा कम्पनीले पिडित किसानलाइ दावी भुत्तानीको फाइल हस्तान्तरण गरेको हो ।
करिव एक महिना अघि स्थानिय डम्बर प्रसाद सुवेदीको गाइ गोठमा ...




