पेट्रोलियम पदार्थको मूल्यवृद्धि !

इटहरी -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर चार रुपैयाँले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ पुगेको छ । इण्डियन आयल निगमले पठाएअनुसार यहाँ मूल्यवृद्धि गरिएको जनाइएको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि
इटहरी -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर चार रुपैयाँले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ पुगेको छ । इण्डियन आयल निगमले पठाए...

दुहवीमा प्रविधिमैत्री बजार अनुगमनः अत्याधुनिक ल्याबसहितको भ्यान प्रयोग, खाद्य सुरक्षामा कडाइ !

दुहवीमा प्रविधिमैत्री बजार अनुगमनः अत्याधुनिक ल्याबसहितको भ्यान प्रयोग, खाद्य सुरक्षामा कडाइ !
सुनसरी /सुनसरी जिल्लाको दुहवी नगर पालिका क्षेत्रमा आज एक प्रविधिमैत्री र प्रभावकारी बजार अनुगमन अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरी र प्रदेश कार्यालय विराटनगरको समन्वयमा दुहवी नगरपालिकाको सहकार्यमा भएको उक्त अभियानले खाद्य सुरक्षालाई प्राथमिकतामा राख्दै उपभोक्ताको स्वास्थ्य संरक्षणतर्फ सशक्त पहल गरेको छ । अनुगमन टोलीले फरवार्...

इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ !

इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ !
                                                                               इटहरीम /असार ८ गतेदेखि १३ गतेसम्म इटहरी मिलनचोक बुढीखोला छेउमा हुने सो मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक फाइनान्स गर्न सक्नेछन् । शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ । इटहरीमा हुन लागे...

इटहरीमा सुजुकी गाडीको नयाँ आउटलेट सञ्चालनमा !

इटहरीमा सुजुकी गाडीको नयाँ आउटलेट सञ्चालनमा !
इटहरी, असार ५ – नेपालको लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले इटहरीमा नयाँ आधिकारिक डिलर भवानी शंकर एण्ड सन्समार्फत GHK स्तरको नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। नयाँ डिलरशिपको औपचारिक उद्घाटनको अवसरमा कम्पनीले असार ५ देखि ९ गतेसम्म टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प र असार ५ देखि १५ गतेसम्म विशेष सर्भिस क्याम्प सञ्चालनमा ल्याएको जानकारी दिएको छ।  ग्राहकलाई लक्षित विशेष अफरहरू क...

विराटनगरका उद्योगी विद्युत ट्रिपिङले हैरान, प्राधिकरणसँग दीर्घकालीन समाधानको माग !

विराटनगरका उद्योगी विद्युत ट्रिपिङले हैरान, प्राधिकरणसँग दीर्घकालीन समाधानको माग !
विराटनगर /नेपालमा उत्पादन भएको विद्युत भारत र बंगलादेश निर्यात भइरहेको बेला सुनसरी–मोरङ औद्योगिक करिडोर भित्रका उद्योगहरू भने दैनिक पटक–पटक दोहोरिने ट्रिपिङ समस्याबाट प्रताडित भइरहेका छन्। उद्योग संगठन मोरङ का नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठीले वर्षायाम सुरु भइसकेको, जलविद्युत उत्पादन पर्याप्त रहेको र नेपाल विद्युत प्राधिकरणले आपूर्तिको आश्वासन दिएको अवस्थामा समेत औद्योगिक क्षेत्रमा ट्रिप...

आइपिओ निष्कासनको तयारीमा इटहरीको गरिमा होटेल !

आइपिओ निष्कासनको तयारीमा इटहरीको गरिमा होटेल !
इटहरी – इटहरीको चर्चित होटल ‘सोल्टी वेस्टेन्ड’ को स्वामित्वमा रहेको होटेल गरिमा लिमिटेडले पहिलो पटक प्राथमिक सार्वजनिक निष्कासन (IPO) मार्फत नेपाली पुँजी बजारमा प्रवेश गर्ने तयारी थालेको छ। शुक्रवार (जेठ २३) मा होटेल गरिमा लिमिटेड र एनआईएमबी एस क्यापिटल लिमिटेडबीच ‘रोडम्याप टु आइपिओ’ विषयक रणनीतिक सहकार्य सम्झौता भएको छ। सम्झौताअनुसार एनआईएमबी एस क्यापिटलले होटेल गरिमालाई आइपिओ प्रक्रिया सम...

२५औँ अन्तर्राष्ट्रिय दूध दिवस विभिन्न कार्यक्रमसहित मनाइयो !

२५औँ अन्तर्राष्ट्रिय दूध दिवस विभिन्न कार्यक्रमसहित मनाइयो !
सुनसरी / आज जुन १ (जेठ १९ गते) २५औँ अन्तर्राष्ट्रिय दूध दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। सन् २००१ देखि संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO)को पहलमा प्रत्येक वर्ष यो दिवस मनाउँदै आइएको हो। दुग्ध क्षेत्रले पोषण, खाद्य सुरक्षामा पुर्‍याएको योगदान र किसानको जीविकोपार्जनमा खेलेको भूमिकाको सम्मानमा यो दिवस मनाउने गरिन्छ। यसै अवसरमा सुनसरी जिल्लाका विभिन्न स्था...

भारतबाट ४ करोड ६१ लाख रुपैयाँभन्दा बढीको खरबुजा आयात, स्वदेशी किसान चिन्तित !

भारतबाट ४ करोड ६१ लाख रुपैयाँभन्दा बढीको खरबुजा आयात, स्वदेशी किसान चिन्तित !
झापा, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा मात्र भारतबाट झापाको काँकडभिट्टा नाकामार्फत ४ करोड ६१ लाख ३४ हजार रुपैयाँ बराबरको १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाल आयात भएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चैत महिनामा मात्रै ५ लाख १० हजार २३० केजी खरबुजा, जसको मूल्य १ करोड ३३ लाख ७ हजार रुपैयाँ पर्छ, नेपाल भित्रिएको छ। चैत महिनामा खरबुजा आयात उच्चतम र...

गैरकानुनी अक्सफाल्ट उद्योगको चलखेल /कानुनको उल्लङ्घन गर्दै सञ्चालनको प्रयास !

गैरकानुनी अक्सफाल्ट उद्योगको चलखेल /कानुनको उल्लङ्घन गर्दै सञ्चालनको प्रयास  !
इटहरी — स्थानियको बारम्बार विरोध र कानुनी प्रक्रिया नपुगेको भन्दै इटहरी उपमहानगरपालिकाले बन्द गर्न निर्देशन दिएको इटहरी–१० स्थित अक्सफाल्ट प्लान्ट उद्योगले उद्योग सञ्चालनका लागि विविध प्रपञ्च अपनाउँदै आएको खुलासा भएको छ। रानी–विराटनगर–धरान–छलेन सडक निर्माण परियोजनाको लागि अस्थायी रुपमा स्थापना गरिएको यो उद्योग, परियोजनाको काम सम्पन्न भइसकेपछि पनि निरन्तर रूपमा सञ्चालनमा रहेको पाइएको छ। ‘भूम...