खनारको दुःखद घटना र हाम्रो सामूहिक मनःस्थिति — भजन, विश्वास र मानसिक स्वास्थ्यको सेतु

  खनारको दुःखद घटना र हाम्रो सामूहिक मनःस्थिति — भजन, विश्वास र मानसिक स्वास्थ्यको सेतु
खनारमा १४/१५ वर्षका एक किशोरले आत्महत्या गरेको खबरले समुदाय स्तब्ध बनेको छ। यस्ता घटनाहरू केवल एउटा परिवारको पीडा हुँदैनन्; यसले पूरै समाजको मनोभाव, असुरक्षा र मौन तनावलाई उजागर गर्छ। पछिल्लो समय किशोर–किशोरीहरूमा बढ्दो निराशा, एक्लोपन र मानसिक दबाब हाम्रो समाजका लागि गम्भीर चेतावनी हो। यस्तो संवेदनशील अवस्थामा गाउँमा उठेको अर्को बहस — बिहान मन्दिरमा बज्ने भजन — केवल आवाजको विषय मात्र होइन,...

आधुनिक सहर, बढ्दो जोखिम र आगलागी नियन्त्रणको पूर्वतयारी : इटहरीले अब सोच बदल्नैपर्छ

आधुनिक सहर, बढ्दो जोखिम र आगलागी नियन्त्रणको पूर्वतयारी : इटहरीले अब सोच बदल्नैपर्छ
आधुनिकतामा डुबेका सहरहरू, तीव्र गतिमा बढिरहेका विकास निर्माण र गाजिएर जोडिएका अग्ला भवनहरूले सुविधा त दिएका छन्, तर सँगसँगै उच्च जोखिमपूर्ण जटिलता पनि निम्त्याइरहेका छन्। विशेषगरी आगलागी जस्ता विपद्का बेला यस्ता संरचनाहरू नियन्त्रणभन्दा बाहिर जान सक्ने खतरा झन् बढ्दै गएको छ। हामीले भोग्न नपरोस् भन्ने आशामा बस्ने मात्र होइन, सम्भावित भवितव्य र संकटबाट जोगिन न्यूनतम मापदण्डहरू समयमै अपनाउनुपर्न...

नयाँ नेतृत्व, नयाँ अवसरः गगन थापाको काँधमा नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी

नयाँ नेतृत्व, नयाँ अवसरः गगन थापाको काँधमा नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी
नेपाली कांग्रेसका सभापति गगन थापाको नेतृत्वमा रहेको केन्द्रीय समितिलाई निर्वाचन आयोगले मान्यता दिएसँगै कांग्रेसभित्र लामो समयदेखि चलिरहेको नेतृत्व विवाद तत्कालका लागि समाधान भएको छ। यद्यपि शेरबहादुर देउवा पक्षका प्रवक्ताले यस निर्णयलाई अस्वीकार गर्ने संकेत दिएका छन् र सो समूह अदालत जान सक्ने सम्भावना पनि कायमै छ। तर कानुनी र संवैधानिक हैसियतका हिसाबले हालका लागि नेपाली कांग्रेससँग सम्बन्धित सम...

नेपाली कांग्रेस : नेतृत्वको दूरदर्शिता र देउवाको हठबीच अल्झिएको इतिहास !

नेपाली कांग्रेस : नेतृत्वको दूरदर्शिता र देउवाको हठबीच अल्झिएको इतिहास !
नेपाली राजनीतिको इतिहासमा नेपाली कांग्रेस केवल एउटा पार्टी मात्र होइन, लोकतन्त्रको चेतनालाई बोक्ने एउटा ऐतिहासिक संस्था हो। राणा शासनविरुद्धको संघर्षदेखि लिएर पञ्चायती निरंकुशताका विरुद्ध जनताको आवाज बन्ने यात्रासम्म, आधुनिक नेपालको हरेक निर्णायक राजनीतिक मोडमा कांग्रेसको भूमिका अग्रणी रहँदै आएको छ। यही कारणले कांग्रेसको आन्तरिक संकट केवल संगठनात्मक समस्या होइन, यो राष्ट्रिय लोकतान्त्रिक यात्र...

नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?

नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६३ प्रतिशतभन्दा बढी महाधिवेशन सदस्यहरूको सहभागितासहित नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्नु कुनै संयोग होइन। यो पार्टीभित्र वर्षौँदेखि दबाइँदै आएको असन्तोष, आक्रोश र परिवर्तनको चाहनाको सामूहिक विस्फोट हो। तर यही ऐतिहासिक मोडमा पुरानो केन्द्रीय समितिले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाहीको धम्की दिनु नेपाली कांग्रेसको इतिहासमै स...

कांग्रेसमा लोकतन्त्र चाहियो कि ‘कानुनी बहाना’?

कांग्रेसमा लोकतन्त्र चाहियो कि ‘कानुनी बहाना’?
नेपाली राजनीतिमा आज सबैभन्दा असहज, तर अपरिहार्य प्रश्न नेपाली कांग्रेसको आँगनभित्रै उभिएको छ— ५४ प्रतिशत प्रतिनिधिले विधानअनुसार माग गरेको विशेष महाधिवेशन अवैधानिक हो? कि त्यो मागलाई दबाएर राख्ने हैकमवादी संस्कार नै अवैधानिक हो? यो प्रश्न कुनै व्यक्ति वा पदसँग सीमित छैन। यो प्रश्न हो—दलभित्रको लोकतन्त्र जीवित छ कि मृत? 🌱 सडकदेखि संगठनसम्म: Gen-G को चेतनाको विस्फोट Gen-G आन्दोलनले सडकमा जन्म...

नेपाली कांग्रेसमा देखिएको नेतृत्व संकट !

नेपाली कांग्रेसमा देखिएको नेतृत्व संकट !
नेपाली कांग्रेस आज केवल सांगठनिक चुनौतीको सामना गरिरहेको छैन। यो पार्टी नेतृत्वको वैधता, निर्णय प्रक्रियाको लोकतान्त्रिकता, र संस्थागत विश्वसनीयता सम्बन्धी गम्भीर संकटको मोडमा आइपुगेको छ। कार्यकर्ता र आम मतदाताको अपेक्षाविपरीत महाधिवेशन अनिश्चितकालका लागि स्थगन हुनु, निर्वाचित दुई महामन्त्रीद्वारा प्रस्तुत सुधार प्रस्तावलाई संवादविनै अस्वीकार गरिनु, तथा निर्णय शक्ति सीमित घेराभित्र केन्द्रित...

बालेन–रवि एकता र भावी नेतृत्वप्रति नागरिकको अपेक्षा !

बालेन–रवि एकता र भावी नेतृत्वप्रति नागरिकको अपेक्षा !
नेपालका नागरिक आज पुरानो राजनीतिक संस्कृतिबाट गहिरो रूपमा दिक्क भइसकेका छन्। दशकौँदेखि दोहोरिँदै आएको सत्ता–केन्द्रित राजनीति, व्यक्तिवाद, गुटबन्दी र जिम्मेवारीबाट भाग्ने प्रवृत्तिले जनताको धैर्य समाप्त हुँदै गएको छ। यही पृष्ठभूमिमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच देखिएको सहकार्य र एकताको सम्भावनालाई धेरै नागरिकले आशाका रूपमा हेरेका ...

सानो विषयमा ध्यान दिए अर्थतन्त्र बलियो बन्छ !

सानो विषयमा ध्यान दिए अर्थतन्त्र बलियो बन्छ !
देशको अर्थतन्त्र सुदृढ बनाउन ठूला योजना मात्र होइन, साना तर अत्यधिक प्रभाव पार्ने विषयहरूमा गहिरो अध्ययन र परामर्श आवश्यक देखिन्छ। पछिल्ला वर्षहरूमा हाम्रो कार्यसम्पादन क्षमता खस्किँदै गएको छ — यसको एउटा कारण चाहिनेभन्दा बढी सिटी सफारी, मोबाइल र इन्टरनेटको अत्यधिक प्रयोग पनि हो। यसले प्रत्यक्ष रूपमा आम्दानी, उत्पादकत्व र ट्याक्सेसन प्रणालीलाई असर गरिरहेको छ। एक समय सिटी सफारी चालकले दिनभरिमा ...

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग
बिराटनगर । कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा ५०  हजार रुपैयाँ सहयोग गरेका छन । अध्यक्ष लिलाबल्लभ घिमिरे नेतृत्वमा सो रकम हालै केन्द्रीय राहात कोषमा हस्तान्तरण गरेको कोषाध्यक्ष कले...