नेपालतर्फ सुरक्षित रहेपनि विहारमा पुगेर भत्कायो कोशीले तटबन्ध !
इटहरी /५६ वर्षको इतिहासमा सबैभन्दा बढी पानी आएको सप्तकोशी नदीले नेपालतर्फको तटबन्ध र ब्यारेजमा क्षति नपु¥याएपनि भारतको विहारतर्फ भने तटबन्ध कटान गरेर बस्तीमा पस्दा लाखौ मानिस प्रभावित बनेका छन ।
भारत विहारको दरभंगा जिल्लाको किरतपुर प्रखंडको भुभोल गाउँ नजिक कोशी नदी तटबन्ध फुटाएर बस्तीमा पस्दा ठूलो क्षेत्रका करिब चार लाख मानिसहरु प्रभावित बनेका हुन ।
सो स्थानमा कोशी नदीले पश्चिमी त...