कामधेनुका दुग्धजन्य उत्पादन अब काठमाडौँ उपत्यकाका बजारमा, विदेशका निर्यातका लागि सम्झौता !

कामधेनुका दुग्धजन्य उत्पादन अब काठमाडौँ उपत्यकाका बजारमा, विदेशका निर्यातका लागि सम्झौता !
काठमाडौँ । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौँ उपत्यकासहितका बजारमा आक्रामक रुपमा बिक्रि बितरण सुरु गरेको छ । संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर,खुवा लगायत स्वादिलो मिठाइका परिकारहरू उपत्यकाका सहरहरूमा बजारीकरण सुरु गरेको हो । झन्डै २४ वर्षअघि स्थापना भएको कामधेनुले पूर्वी नेपालका बजारहरूमा सहज पहुँच विस्तार गरेपछि उपत्यका केन्...

तीन जिल्लामा फैलियो अफ्रिकन स्वाइन फिभर !

तीन जिल्लामा फैलियो अफ्रिकन स्वाइन फिभर !
काठमाडौं । बंगुर र सुँगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर प्रकोप रोग नेपालमा पुनस् फैलिएको छ । खासगरी, लमजुङ, तनहुँ र कास्कीमा उक्त रोग देखा परेको पशु सेवा विभागले जनाएको छ । विभागले एक विज्ञप्ति जारी गर्दै तीन जिल्लामा त्यहाँका किसानले पालेका बंगुररसुँगुरमा उक्त रोग पुष्टि भएको जनाएको छ । रोगको अन्वेशण र अनुसन्धान गरि रोकथामका लागि पशु सेवा विभाग, प्रदेश सरकार र स्थानीय सरकारबीच स्थलगत रुपमा उप...

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग
बिराटनगर । कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा ५०  हजार रुपैयाँ सहयोग गरेका छन । अध्यक्ष लिलाबल्लभ घिमिरे नेतृत्वमा सो रकम हालै केन्द्रीय राहात कोषमा हस्तान्तरण गरेको कोषाध्यक्ष कले...