
इटहह्री । नेकपा एमालेको ११औं माधिवेशनमा भगवती चौधरीले केन्द्रीय सदस्यमा सर्वाधिक मत प्राप्त गरेकी छन्।
सुनसरीकी चौधरीले केन्द्रीय सदस्य खुला महिला तर्फबाट उम्मेदवारी दिएकी हुन्। उनले २०४४ मत प्राप्त गरेकी हुन्।
यो मत प्राप्त गरी उनी महाधिवेशनमा सर्वाधिक मत प्राप्त गर्ने केन्द्रीय सदस्य बनेकी छन्।
चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा सुनसरीमा नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छादारलाई पराजित गरेका थिए।
उनी महिला तथा बालबालिका मन्त्री समेत भइसकेकी छन्।




