काठमाडौं, १६ असोज । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९ः ४५ बजे ९नेपाली समय० बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ । दूतावासले प्रतिव्यक्ति एउटा मात्र आवेदन बुझाउन भनेको छ ।

एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने जनाईएको छ । आवेदन भने जततउकस्ररमखउचयनचबm।कतबतभ।नयखर मा अक्टोबर २, राति ९ः४५ बजे ९नेपाली समय० देखि नभेम्बर ५ , राति १०ः४५ बजे (नेपाली समय) सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सकिने जनाईएको छ ।

तपाईको प्रतिक्रिया