सुनसरी / कोशी ब्यारेजको ढोका नम्बर ३४ र ३५ को छेउमा यात्रुबहक वस नदीमा खसेको छ ।
घटनामा २० जना यात्रुको उद्धारको उद्धार गरिएको छ । उनीहरुलाइ सुनसरीको विभिन्न अस्पताल लाने क्रम भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनु भएको छ ।
विराटनगरवाट मधेश प्रदेश तर्फ गइरहेको को १ ख ४६०१ नम्बरको नरसिहं डिलक्स बस दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बसमा कतिजना यात्रु रहेको समेत स्पष्ट हुन सकेको छैन् ।

तपाईको प्रतिक्रिया