सुनसरी /विश्व आदिवासी दिवसका अवसरमा आज सुनसरीको विभिन्न स्थानमा समेत विभिन्न कार्यक्रम गरेर मनादै छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरका आदिवासी जनजातिहरूले सन् १९९५ देखि हरेक वर्ष अगस्त ९ मा दिवस मनाउने गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को अयोजना सुनसरीको धरान,इटहरी,तरहरा,इनइराव र भोक्रहामा विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
सोहि अन्तरगत इटहरी उमपहानगरपालिकामा आज आदीवसाी जनजाति आवद्ध दुइ जर्नजन जातिय सगंठनहरुले वृहत र्यालीको अयोजना गरेको छ । र्लायी इटहरीको सगिंत चौकदेखी सुरु भएर इटहरी बजार परिक्रमा गरेको थियो ।
रयालीमा राइ,लिम्वु,किरात,तामाङ्ग,भुजेल,धानुक,थारुलगायतका आदिवसाी जनजाति समुहयहरु आ आफ्नो जातिय पोसकाम र्यालीमा सहभागि भएको थिए । र्यालीमा लाखे नाच प्रस्तुत गरिएको थियो भने विभिन्न समुदायले आफ्नो सास्कृति कला कौसल समेत देखएका थिए ।

तपाईको प्रतिक्रिया