इटहरी / बैकिङ्ग कसुरमा मोरङ्ग जिल्लाको सुन्दर हरैचा ४ मा सञ्चालित गोकुलम रिसोर्टका सञ्चालक राधेश्याम पौडेल पक्राउ परेका छन् ।
वैकिंङ्ग कसुरको अभियोग लागेका पौड्ललाइ शनिवार साझ जिल्ला प्रहरी कार्यालय सुनसरीवाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
अभियुत्त पौड्ललाइ जिल्ला अदालत सुनसरीवाट म्याद थपगरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव निरिक्षक तथा सुनसरी प्रहरी प्रवत्ता नविन भण्डारीले जानकारी दिनु भएको छ ।
पक्राउ परेका पौड्लले एक जना व्यत्तिलाइ दिएको ६१ लाख रुपैयाको चेक न सटिएपछि उत्त  व्यत्ति चेक बाउन्स गराएर कानुनि प्रक्रियामा गएका थिए । जाहेरी दिने व्यत्तिको नाम प्रहरीले गोप्य राखेका छन्

तपाईको प्रतिक्रिया