बिराटनगर । कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन । अध्यक्ष लिलाबल्लभ घिमिरे नेतृत्वमा सो रकम हालै केन्द्रीय राहात कोषमा हस्तान्तरण गरेको कोषाध्यक्ष कलेन्द्र सेजुवालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
खनार एमालेले अयोजना गर्योे चियापान कार्याक्रम !
इटहरी र नेकपा एमाले इटहरी उपमहानगरपालिका वडा नम्बर १२ ले आइतवार चाडपर्व लक्षित चियापान कार्यक्रमको आयोजना गरेको छ । एमा...
खनार एमालेले अयोजना गर्योे चियापान कार्याक्रम !
इटहरी / नेकपा एमाले इटहरी उपमहानगरपालिका वडा नम्बर १२ ले आइतवार चाडपर्व लक्षित चियापान कार्यक्रमको आयोजना गरेको छ । एमा...
ट्राफिकले चालक अनुमति पत्र र ब्लूबुक नियन्त्रणमा लिनेु गैरकानी !
काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीले लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिनु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर ग...
तिहारमा बससेवाले टिकट बुकिङमा ५ प्रतिशतसम्म छुट दिने !
काठमाडौँ ।/अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले तिहारको समयमा गाउँ घर जानेहरुलाई ५ प्र...
चिनका नागरिक सगं विवाह गराउने आरोपमा चिनिया नागरिक सहित ८ नेपाली सुनसरीमा पत्राउ !
सुनसरी / नेपाली बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउन संलग्न ८ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ...
विश्व पोलियो उन्मुलन दिवसका अवसरमा इटहरीमा सचेतनामूलक कार रयाली
सुनसरी / विश्व पोलियो उन्मुलन दिवसका अवसरमा आज सुनसरी जिल्लामा समेत विभिन्न सचेतना मुलक कार्याक्रमहरु गरेर मनाइएको छ । ...