अन्तराष्ट्रियसबै
नेपालतर्फ सुरक्षित रहेपनि विहारमा पुगेर भत्कायो कोशीले तटबन्ध !

नेपालतर्फ सुरक्षित रहेपनि विहारमा पुगेर भत्कायो कोशीले तटबन्ध !

  इटहरी  /५६ वर्षको इतिहासमा सबैभन्दा बढी पानी आएको सप्तकोशी नदीले नेपालतर्फको तटबन्ध...
अन्तरिम सरकार सम्हाल्न ढाकामा युनुस, भने बंगलादेश दोस्रो पटक स्वतन्त्र भयो’ !

अन्तरिम सरकार सम्हाल्न ढाकामा युनुस, भने बंगलादेश दोस्रो पटक स्वतन्त्र भयो’ !

ढाका / बंगलादेशमा अन्तरिम सरकारका प्रमुख नोबेल पुरस्कार विजेता मुहम्मद युनुस कार्यभार सम्ह...
अमेरिकामा फेरि चल्यो ‘ट्रम्प कार्ड’, कति छ ट्रम्पको सम्पत्ति  ?

अमेरिकामा फेरि चल्यो ‘ट्रम्प कार्ड’, कति छ ट्रम्पको सम्पत्ति ?

वासिङ्टन डिसी । अमेरिकामा एक पटक फेरि ‘ट्रम्प कार्ड’ चलेको छ । अहिलेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जित्ने सुनिश्चित देखिएको छ । ट्रम्पले आफूले जितेको दाबी गरिसकेपनि औपचारिक घोषणा भने हुन बाँकी छ। अमेरिकाको ४७ औँ राष्ट्रपति बन्ने बाटोमा रहेका ट्रम्प देशको सबैभन्दा धनाढ्य नेतामा गनिन्छन् । ट्रम्प...
अर्थ/कृषीसबै
सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी !

सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी !

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केमा ठेला लिए आइपुग्छन् । ठेलमा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ । उनको ठेला देख्नेवित्तिकै सातु पिउने मानिसको भीड हुन्छ । उनले लिएर आउने ठेलाको टायरमा हावा हुँदैन । उनको सातु स्वादिष्ट हुने गरेको उपभोक्ताको भनाइ...

भुइँकटहर खेतीबाट वर्षमा १५ लाख कमाउँदै भूपु प्रहरी विष्ट !

भुइँकटहर खेतीबाट वर्षमा १५ लाख कमाउँदै भूपु प्रहरी विष्ट !

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका(६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेश...

दुई सरकारी सिमेन्ट उद्योग बक्यौता विद्युत् महसुल तिर्न तयार, लिए किस्ताबन्दी सुविधा !

दुई सरकारी सिमेन्ट उद्योग बक्यौता विद्युत् महसुल तिर्न तयार, लिए किस्ताबन्दी सुविधा !

काठमाडौँ । सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योग हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट ट्रंक तथा डेडिकेटेड फिडरको बक्यौता महस...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो !

पेट्रोलियम पदार्थको मूल्य बढ्यो !

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्...

कला / मनोरञ्जनसबै
विनोद चौधरीको अध्यक्षतामा थारू चलचित्र संघको नया कार्यसमिति !

विनोद चौधरीको अध्यक्षतामा थारू चलचित्र संघको नया कार्यसमिति !

इटहरी / सुनसरीको झुम्का भएको थारु चलचित्र तथा सास्कृति सघंको जिल्ला अधिवेसनले विनोद चौधरीको अध्यक्षतामा नया कार्यासमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष बराहक्षेत्र मिडिया प्रालिका अध्यक्षसमेत रहेका प्रदीप बास्मैत चौधरी निर्वाचित भएका छन् । उपाध्यक्षमा करण चौधरी, महिला उपाध्यक्ष वन्दना चौधरी र महासचिवमा सुनिल चौधरी निर्व...

इतिहासमै सर्वाधिक शोज पाउने फिल्म बन्यो ‘बेहुली फ्रम मेघौली !

इतिहासमै सर्वाधिक शोज पाउने फिल्म बन्यो ‘बेहुली फ्रम मेघौली !

’काठमाण्डौ / भोलि बिहीबार अर्थात् दशैंको घटस्थापनाबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मे...

खनारकि रेनुका श्रेष्ठ वनिन पहिलो ‘मिसेस पुर्वेली आइकन’ !

खनारकि रेनुका श्रेष्ठ वनिन पहिलो ‘मिसेस पुर्वेली आइकन’ !

खनार । पहिलो ‘मिसेस पुर्वेली आईकन २०२४’ को ताज इटहरीकी रेनुका श्रेष्ठले जितेकी छन् । उनले उपाधिका सा...

प्राचीन संस्कृति संग्रहित गर्ने अभियानमा सक्रिय थारू युवा !

प्राचीन संस्कृति संग्रहित गर्ने अभियानमा सक्रिय थारू युवा !

सुनसरी/ थारु समुदायका युवाले धार्मिक तथा सामाजिक कथावस्तुमा अभिनय र नाच प्रस्तुत गरी नाचिने थारु समु...

सगिंतमय बन्दै भोली इटहरीको सगिंत चौक !

सगिंतमय बन्दै भोली इटहरीको सगिंत चौक !

सुनसरी गायन रियालिटी शो ’द भ्वाइस किड्स’ सिजन ३ मा फाइनलिस्टमा छनोट भएकि  इटहरी निवासी  सिमला धितालक...

धर्म दर्शनसबै
सामा चकेवा संरक्षण गर्न खनारमा सांस्कृतिक कार्यक्रम !

सामा चकेवा संरक्षण गर्न खनारमा सांस्कृतिक कार्यक्रम !

इटहरी / मिथिलाको लोकपर्व सामाचकेवाको अवसरमा इटहरीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । सामाचकेवा सांस्कृतिक कार्याक्रम २०८१ इटहरी उपमहानगरपालिका वडा नम्बर १३ थिस्त सोमवारेमा आयोजना गरिएको हो । परापुर्व काल देखी दाजु वहिनी विचको प्रगाढ स्नेहको महत्व दर्साउन यो पर्व एक साता सम्म तराइ मधेश क्षेत्रक...
भिडियोसबै
स्वास्थ्य जिवनशैलीसबै
नुनसँगै प्लास्टिकका ‘सूक्ष्मकण’ खाँदै नेपालीस् कहाँबाट आयो माइक्रोप्लास्टिक ?

नुनसँगै प्लास्टिकका ‘सूक्ष्मकण’ खाँदै नेपालीस् कहाँबाट आयो माइक्रोप्लास्टिक ?

काठमाडौँ । खानाका माध्यमबाट नेपालीले माइक्रोप्लास्टिक अर्थात् प्लास्टिकका सूक्ष्मकण निलिरहेको देखिएको र त्यसबाट स्वास्थ्यमा पर्ने दुष्प्रभावबारे थप अध्ययन गर्नुपर्ने आवश्यकता एक नेपाली अनुसन्धानकर्ताले औँल्याएका छन्। हालैको एउटा अनुसन्धानले नुनका माध्यमबाट सर्वसाधारण मानिसले नेपालमा वार्षिक सयौँ माइक्रोप्लास्टिक निलिरहेको हुन सक्ने देखाएक...

स्वस्थ र खुसी भएर जीवन चाहनुहुन्छ रु अपनाउनुहोस यी २० उपाय !

स्वस्थ र खुसी भएर जीवन चाहनुहुन्छ रु अपनाउनुहोस यी २० उपाय !

हामी जे गर्छौं, सबैको मूल ध्येय हो सन्तुष्टि एवं खुसी । जो कोहि, चाहन्छन् आफ्नो जीवन खुसीसाथ बितोस् । खुसी खोज्न अन्त जा...

कोशी प्रदेशमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता !

कोशी प्रदेशमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता !

विराटनगर । कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई पाँच करोड आर्थिक सहायता वितरण गरेको छ । विगत एक वर्षमा पाँच सय बिरामी...

इटहरीमा अटिजमको तालिम सम्पन्न

इटहरीमा अटिजमको तालिम सम्पन्न

सुनसरी । पूर्वी नेपालका बालबालिकाहरूमा अटिजमको समस्या बढ्दो मात्रामा देखिएपछि अभिभावकलाई तालिम दिइएको छ । अटिजमका बारेमा...