सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार, फागुन २१ को चुनावी तयारी तीव्र
रामधुनी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व कृषि राज्यमन्त्री रामकुमारी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी स्रोतका अनुसार चौधरीको उम्मेदवारी सुनिश्चित भइसकेको छ । टिकट निश्चित भएसँगै उनले निर्वाचन क्षेत्रभित्र जनसम्पर्क, भेटघाट तथा राजनीतिक गतिविधिलाई तीव्र बनाएकी छन् । स्थानीय कार्यकर्ता,...









