सिमाबासीकालागि एपीएफको कपाल काट्ने तालिम !
इनरुवा / सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रका बासिन्दालाई लक्षित गरी कपाल काट्ने तालिम संचालनमा ल्याएको छ ।
सिमाबासी सँग सशस्त्र प्रहरी कार्यक्रम अन्र्तगत सशस्त्र प्रहरी बल नेपालले पहिलो चरणमा सुनसरीको हरिनगर गाउँपालिकामा केशकर्तक (कपाल काट्ने) तालिम संचालनमा ल्याएको हो ।
हरिनगर गाउँपालिकामा औपचारिक कार्यक्रमको आयोजना गरी एपीएफले केशकर्तक तालिम संचालनमा ल्याएको हो ।
उक्त क्षमता अभिवृद्ध...









