इटहरीको बुढिखोलामा आएको वाढिले एकै परिवारका दुइ वेपत्ता एकको मृत्यु  !

इटहरीको बुढिखोलामा आएको वाढिले एकै परिवारका दुइ वेपत्ता एकको मृत्यु  !
सुनसरी / सुनसरीको इटहरी ४ स्थित बुढिखोलामा आएको बाढिले सुन्दर हरैचा नगरपालिका वडा नम्बर ५ का एकै घरका ४ जनालाइ वगाएको छ । वुढि खोलामा माछा मार्ने क्रममा खोलामा आएको वाढिले उनीहरुलाइ वगाएको  इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक  टेकवहादुर कार्किले जानकारी दिनु भएको छ । वेपत्ता मध्ये फुटनीदेखी चौधरीको इटहरी प्रहरीले शव बरामद गरेको छ भने स्वस्तीक चौधरीलाइ जिवितै उद्धार गर्न प्रहरी सफल...

बैकिङ्ग कसुरमा गोकुलमका सञ्चालक पौडेल पक्राउ !

बैकिङ्ग कसुरमा गोकुलमका सञ्चालक पौडेल पक्राउ !
इटहरी / बैकिङ्ग कसुरमा मोरङ्ग जिल्लाको सुन्दर हरैचा ४ मा सञ्चालित गोकुलम रिसोर्टका सञ्चालक राधेश्याम पौडेल पक्राउ परेका छन् । वैकिंङ्ग कसुरको अभियोग लागेका पौड्ललाइ शनिवार साझ जिल्ला प्रहरी कार्यालय सुनसरीवाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । अभियुत्त पौड्ललाइ जिल्ला अदालत सुनसरीवाट म्याद थपगरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव निरिक्षक तथा सुनसरी प्र...

लालीगुराँस सरंक्षण अभियानमा डाक्टर शेखर कोइराला !

लालीगुराँस सरंक्षण अभियानमा डाक्टर शेखर कोइराला !
सुनसरी सुनसरीको धरान उपमहानगरपालिका विकट वठा २० नम्बरलाइ गुरासको जङ्गल बनाउने उदेश्यले वृहत गुरास फुलको विरुवा रोपिएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला लालीगुराँस संरक्षण अभियानमा सहभागिता जनाउदै आइतवार साझ धरान २० नम्बर वडाको बङ्सिलामा लालीगुराँस रोपेर अभियानको सुरुवात गर्नु भएको छ । नेपालमा पछिल्लो समय गुराको फुल लोप भइरहेको वेला यो सरंरण अभियानले गुराको क्षेत्रमा सहायोग ...

लालीगुराँस सरंक्षण अभियानमा डाक्टर शेखर कोइराला !

लालीगुराँस सरंक्षण अभियानमा डाक्टर शेखर कोइराला !
सुनसरी / सुनसरीको धरान उपमहानगरपालिका विकट वठा २० नम्बरलाइ गुरासको जङ्गल बनाउने उदेश्यले वृहत गुरास फुलको विरुवा रोपिएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला लालीगुराँस संरक्षण अभियानमा सहभागिता जनाउदै आइतवार साझ धरान २० नम्बर वडाको बङ्सिलामा लालीगुराँस रोपेर अभियानको सुरुवात गर्नु भएको छ । नेपालमा पछिल्लो समय गुराको फुल लोप भइरहेको वेला यो सरंरण अभियानले गुराको क्षेत्रमा सहायोग...

सुनसरीमा समेत मुस्लिमले बकरीद पर्व मनाइँदै !

सुनसरीमा समेत मुस्लिमले बकरीद पर्व मनाइँदै !
  सुनसरी / इस्लाम धर्मावलम्बीकोे महान चाड बकरीद (ईद उल अजहा) आजदखेी सुरु भएको छ । बकरीद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । आजदेखी सुरु भएको मुस्लिम समुदायको यो पर्व तीन द...

खनारका किसान सुवेदीलेपाए बिमा बापतको रकम !

खनारका किसान सुवेदीलेपाए बिमा बापतको रकम !
सुनसरी / बिमा कम्पनीहरुले समयमा दावि भुत्तानी नगरेको गुनासो आइरहदा सुनसरीको इटहरी उपमहानगरपालिकाको वडा नम्बर ११ स्थित भुसकलुवामा दावी गरेको एक महिनामानै  पशु किसानलाइ दावी भुत्तानी गरिएको छ  । इटहरी उपमहानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको एक कार्यक्रममा बिमा कम्पनीले पिडित किसानलाइ दावी भुत्तानीको फाइल हस्तान्तरण गरेको हो  । करिव एक महिना अघि स्थानिय डम्बर प्रसाद सुवेदीको गाइ गोठमा      ...

खनार रेडक्रसले गरायो हाजिरी जवाफ प्रतियोगिता !

खनार रेडक्रसले गरायो हाजिरी जवाफ प्रतियोगिता !
सुनसरी / विश्व रक्तदाता दिवसको अवसरमा सुनसरीमा विविध कार्यक्रम गरी मनाइएको छ । यसै क्रममा नेपाल रेडक्रस सोसाइटी खनार उपशाखाको सहयोगमा जूनियर रेडक्रस सर्कल शारदा मा वि.इटहरी– १२ खनारमा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा यस क्षेत्रका ७ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । जस मध्ये हिमाली वोर्डिङ्ग स्कुल पहिलो भएको छ भने दोस्रो स्थ...

युवकको करेण्ट लागेर मृत्यु !

युवकको करेण्ट लागेर मृत्यु !
सुनसरी / सुनसरीको इटहरी उपमहानगरपालिकामा करेण्ट लागेर एक जना युवकको ज्यान गएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ स्थित एक घरमा काम गर्न आएका गढि गाउँपालिका घर भएको २४ वर्षिय मोहम्बर अफरोजको करेण्ट लागेर मत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । दुहवीमा ग्रिल व्यवसाय गर्दै आएका युवा आज विहान इटहरीमा काम गर्न आएका थिए । घरको माथिल्लो तल्लावाट फर्निचरको समाग्री तल झार्ने वेलामा ...

झडपको अवस्था आएपछि सुनसरीका हरिनगर गाउँपालिकामा निषेधाज्ञा !

झडपको अवस्था आएपछि सुनसरीका हरिनगर गाउँपालिकामा निषेधाज्ञा !
सुनसरी दुइ समुह विच झडपको अवस्था आएपछि सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका भरी निषेधाज्ञा आदेश जारी गरेको छ । विहीबार भएको एक युवा माथिको सामूहिक आक्रमणको विषयलाई लिएर शुक्रबार विहानैबाट भएको विरोध पर्दशनलाई ध्यानमा राखेर सुनसरीका का.मु. प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले निषेधित क्षेत्र घोषणा गरेको हो । फुयालले शुक्रवार मध्यान १२ बजेदेखी अनिश्चित कालिन कर्फ्यू लगाइएको जानकारी दिनुभयो । जिल्ल...

मुख्यमन्त्रीद्वारा वैद्यनाथ खोलाको पुल उद्घाटन !

मुख्यमन्त्रीद्वारा वैद्यनाथ खोलाको पुल उद्घाटन !
उदयपुर कटारी ।कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले आज उदयपुरको कटारी नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने वैद्यनाथ खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार आँगनको सरकार रहेको बताए ।यस पुलले धेरैलाई प्रदेशको राजधानी विराटनगर र काठमाडौँ जोडेको मन्त्री कार्कीको भनाई थियो । मन्त्री कार्कीले प्रदेशले भौतिकसँगै मानवीय विकासमा जोड द...