घोडाको शरीरमा लुकेको चमत्कार : सर्पको विषलाई हराउने ‘जीवित औषधी’ !

घोडाको शरीरमा लुकेको चमत्कार : सर्पको विषलाई हराउने ‘जीवित औषधी’ !
सर्पको टोकाइले हत्ती जस्ता विशाल जनावर पनि केही घण्टामै ढल्न सक्छ। तर प्रकृतिको आश्चर्यजनक नियम अनुसार एउटा यस्तो जनावर छ, जसलाई विषालु सर्पले डसे पनि मर्न सक्दैन — त्यो हो घोडा। विज्ञान अनुसार किङ कोब्रा वा गोमनजस्ता अत्यन्त विषालु सर्पले घोडालाई डस्दा पनि ऊ मर्दैन, केवल केही दिन अलिक बिरामी भएर फेरि ठिक हुन्छ। यही घोडाको विष–प्रतिरोधी क्षमता नै मान्छेको जीवनरक्षक औषधी बन्ने मुख्य आधार बने...

इटहरीको कस्तुरी कलेजमा बीआइटी कार्यक्रम सुरु, सूचना प्रविधिमा करियर बनाउने विद्यार्थीका लागि अवसर !

इटहरीको कस्तुरी कलेजमा बीआइटी कार्यक्रम सुरु, सूचना प्रविधिमा करियर बनाउने विद्यार्थीका लागि अवसर !
 इटहरी /इटहरीस्थित कस्तुरी कलेजले यही शैक्षिक सत्रदेखि चार वर्षे स्नातक तहको सूचना प्रविधि (बीआइटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ। कोशी प्रदेशमै व्यवस्थापन शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै आएको कलेजले सूचना प्रविधिको बढ्दो मागलाई ध्यानमा राख्दै ब्याचलर इन इन्फरमेसन टेक्नोलोजी (बीआइटी) कार्यक्रम सुरु गरेको कलेजका प्राचार्य कमलेश शर्मा पौडेलले जानकारी दिए। "बीआइटी गरेका विद्यार्थीले शीघ्...

सामाजिक सञ्जाल अपराधमा २ वर्ष कैद २ लाख, साइबरमा अपराध ५ वर्ष जेल १० लाख जरिबाना !

सामाजिक सञ्जाल अपराधमा २ वर्ष कैद २ लाख, साइबरमा अपराध ५ वर्ष जेल १० लाख जरिबाना !
इटहरी / साइबर अपराध नियन्त्रणमा कडा दण्ड सजायको व्यवस्था गरेको नयाँ विधेयक संसदमा दर्ता गरेको छ । मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिनिधिसभा दर्ता गराएको हो । ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक’मा सामाजिक सञ्जालको कसुरहरू अश्लील सामग्री उत्पादन, सङ्कलन, वितरण, प्रकाशन वा सञ्चय गर्नेलाई २ वर्षसम्म कैद र २ लाख रुपैयाँसम्म जरिबाना प्रस्ताव गरिएको छ । कसैको वैयक्तिक विवरण गै...

टिकटकसहित तीनवटा प्ल्याटफर्म नेपालमा सूचीकृत, मेटा र एक्स अझै आएनन् !

टिकटकसहित तीनवटा प्ल्याटफर्म नेपालमा सूचीकृत, मेटा र एक्स अझै आएनन् !
काठमाडौं / लोकप्रिय समाजिक सञ्जाल टिकट नेपालमा सूचीकृत भएको छ। सरकारले ल्याएको नियम अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत टिकटक सूचीकृत भएको छ। मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार सबैभन्दा पहिला भाइबार र त्यसपछि वीटल्क सूचीकृत भएको थियो। त्यसपछि अहिले टिकटक पनि सूचीकृत भएको हो। नेपालमा सूचीकृत भएर स्थानीय कन्टेन्टलाई शुद्धीकरण गर्न भन्दै सरकारले मापदण्ड ल्याएको छ। सरकारले ...

फेसबुकमा प्रोफाइल खोल्दा फलोअर्स देखिन छाड्यो !

फेसबुकमा प्रोफाइल खोल्दा फलोअर्स देखिन छाड्यो !
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा कुनै व्यक्ति वा संस्थाको पेज तथा प्रोफाइल खोल्दाएकमुस्ट रूपमा फलोअर्सको संख्या देखिन छाडेको छ । फेसबुकमा बुधबार साँझ हेर्दा यस्तो देखिएको हो । फेसबुकमा भेरिफाइड ब्याज ९ब्लू टिकमार्क० पाएका र नपाएका दुवै किसिमको व्यक्ति तथा संस्थाको प्रोफाइल खोलेर हेर्दा पहिले एकमुस्ट रूपमा फलोअर्सको संख्या देखिने गरेको थियो । तर, अहिले धेरैजसो त्यस्ता पेज तथा प्रोफाइलमा त्यस...

नेपाल टेलिकमको दशैं अफर ; एफटिटिएच जडानमा ५ सय छुट !

नेपाल टेलिकमको दशैं अफर ; एफटिटिएच जडानमा ५ सय छुट !
काठमाडौं / नेपाल टेलिकमले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा दशैं अफर २०८१ सार्वजनिक गरेको छ। कम्पनीले अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु आज ९२०८१ असोज १३० देखि प्रारम्भ भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेगरी सार्वजनिक गरेको हो। यस अफर अन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गरा...

विश्व ओजोन तह बचाउ दिवस !

विश्व ओजोन तह बचाउ दिवस !
विश्व ओजोन दिवस पनि भनिने सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्त्वहरू को उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षरको दिन याद दिलाउँदछ । यस्ता हानिकारक तत्त्वहरूमा क्लोरोफ्लोरो कार्बन लगायत अन्य विभिन्न ९४ वटा रसायनहरू पर्दछन् । यस विश्व ओजोन दिवस सन् १९९५ देखि मनाँईदै आएको हो । किन मनाइन्छ यो दिवस ? सेप्टेम्बर १६, १९९४ मा मोन्ट्रियल प्रोटोकलमा हस्ताक्षर भएको सम...