घोडाको शरीरमा लुकेको चमत्कार : सर्पको विषलाई हराउने ‘जीवित औषधी’ !
सर्पको टोकाइले हत्ती जस्ता विशाल जनावर पनि केही घण्टामै ढल्न सक्छ। तर प्रकृतिको आश्चर्यजनक नियम अनुसार एउटा यस्तो जनावर छ, जसलाई विषालु सर्पले डसे पनि मर्न सक्दैन — त्यो हो घोडा।
विज्ञान अनुसार किङ कोब्रा वा गोमनजस्ता अत्यन्त विषालु सर्पले घोडालाई डस्दा पनि ऊ मर्दैन, केवल केही दिन अलिक बिरामी भएर फेरि ठिक हुन्छ। यही घोडाको विष–प्रतिरोधी क्षमता नै मान्छेको जीवनरक्षक औषधी बन्ने मुख्य आधार बने...








