नेपाल भारत कोशी सन्धि १८७६ सं २०११ सन् १९५४ कोशी !
२०११ साल वैशाख १२ गते ९२५ अप्रिल, १९५४०नेपाल सरकार र भारत सरकारका बीच भएको उल्लेखित कोशी सम्झौता पत्र निम्नलिखित छः
यो करार आज २५ अप्रिल १९५४ ई। को दिन नेपाल–राज्य सरकार ९जुन कि यसपछि सरकार नामबाट निर्दिष्ट हुनेछ० र भारत सरकार ९जुन यसपछि संघको नाउँबाट निर्दिष्ट हुनेछ० को बीच भयो ।
विषयवस्तु किनकि संघबाट नियन्त्रण, सिंचाई, जुन बिजुली शक्तिको उत्पादन र कोी नदीको दक्षिणी भागमा फाटक बाँधको अ...