कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग
बिराटनगर । कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा ५०  हजार रुपैयाँ सहयोग गरेका छन । अध्यक्ष लिलाबल्लभ घिमिरे नेतृत्वमा सो रकम हालै केन्द्रीय राहात कोषमा हस्तान्तरण गरेको कोषाध्यक्ष कले...