नेकपा एमालेले आफ्नो मुख्यालयमा अध्यक्ष केपी शर्मा ओलीक तस्बिररहित ब्यानर झुण्ड्याएको छ !

एमाले कार्यकर्ताले आज लगेर  पुष्पलाल,मदन र मनमोहनको मात्रै तस्विरवाला ब्यानर झुन्ड्याएका हुन् । ब्यानरमा ‘फेरि उठ्ने छौँ’ लेखिएको छ।

‘एमालेको एकता बचाऊँ,कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ पनि लेखिएको छ। भदौ २० देखि २२ गतेसम्म गोदावरीमा सम्पन्न एमाले दोस्रो विधान महाधिवेशनमा ओलीको मात्रै एकछत्र थियोे

तपाईको प्रतिक्रिया