भाद्र शुक्ल तृतीयाका दिन मनाइने नेपाली हिन्दु नारीहरूको महान् पर्व तीजको अवसरमा आज देशभरका देवालय तथा महादेव मन्दिरमा श्रद्धालुहरूको भिड लागेको छ ।

यस पर्व खानपिन, व्रत, उपवास र स्नानका साथै अरुनधतीसहित सप्त ऋृषिहरूको पूजा अर्चना गरी आफ्नो श्रीमान्, घरपरिवारको दीर्घायु, शान्ति समृद्धि र अविवाहित नारीले सर्वगुणसम्पन्न वरका लागि व्रत बस्ने परम्परा छ ।

सोही अवसरमा आज मंगलबार इटहरी उपमहानगरपालिकाको खनार क्षेत्रमा समेत नारीहरू नाचगान गरी तीज पर्व मनाएका छन ।

 

 

तपाईको प्रतिक्रिया