बिराटनगर । कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन । अध्यक्ष लिलाबल्लभ घिमिरे नेतृत्वमा सो रकम हालै केन्द्रीय राहात कोषमा हस्तान्तरण गरेको कोषाध्यक्ष कलेन्द्र सेजुवालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इटहरी प्रहरीमा आर्थिक चलखेलको आरोप : हबल्दार वाग्ले दरबन्दीस्थलमा फिर्ता !
सुनसरी ! इटहरी इलाका प्रहरी कार्यालयको मुद्दा शाखामा आर्थिक चलखेल गरेको गम्भीर आरोप लागेका प्रहरी हबल्दार नुमहरि वाग्लेल...
खनारमा क्रिप्टो हुण्डी र अनलाइन जुवा काण्ड : डेढ करोडभन्दा बढीको अवैध कारोबार, ६ जना पक्राउ !
इटहरी, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरअन्तर्गतको Province Investigation Team (PIT) ले इटहरी उप–महानगरपालिका क्षे...
नेपालका चर्चित गायक दुर्गेश थापालाई जापानले भिसा दिन मानेन, के कारण !
काठमाडौँ — नेपालका चर्चित गायक दुर्गेश थापालाई जापानी दूतावासले भिसा दिन अस्वीकार गरेको छ। ओसाकास्थित कान्साइ सहरमा जुन ...
धरानमा ब्राउन सुगरसहित एकजना युवक पक्राउ !
धरान, सुनसरीको धरान उप-महानगरपालिका वडा नम्बर १६ स्थित जोरसखुवा भुमीपथबाट लागू औषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका...
भारतको जोगवनी लगेर धरानका किशोरको मोबाइल लुटपाटस् फिरौती माग्ने दुई अभियुक्त विराटनगरबाट पक्राउ !
सुनसरी — धरानका दुई किशोरलाई भारतको जोगवनी पुर्याई मोबाइल लुटपाट गरी अभिभावकसँग फिरौती माग्ने घटनामा संलग्न दुई नेपाली ...
विद्युतीय तारको करेन्ट लागेर कचनकवलमा एक वृद्धको मृत्यु !
झापा, कचनकवल — झापाको कचनकवल गाउँपालिका–७ स्थित बैगुनबारीमा आज बिहान विद्युतीय तारको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको...