बिराटनगर । कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन । अध्यक्ष लिलाबल्लभ घिमिरे नेतृत्वमा सो रकम हालै केन्द्रीय राहात कोषमा हस्तान्तरण गरेको कोषाध्यक्ष कलेन्द्र सेजुवालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मन्दिराले जिल्ला अदालत सुनसरीवाट पाइन सफाइ !
खनार / विगत एक वर्षदेखी ज्यान मुद्धाको आरोपी सुनसरीको इटहरी उपमहानगरपालिका ११ कि मन्दिरा चौधरीले जिल्ला अदालत सुनसरीवाट ...
कोशी प्रदेशमा चार मन्त्रीले लिए शपथ !
विराटनगर । कांग्रेस–एमालेबिच बनेको सत्ता गठबन्धनको अढाई महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । आज ...
देवानगंज गाउँपालिकाका वडा अध्यक्ष यादव प्रहरी नियन्त्रणमा !
सुनसरी /देवानगंज गाउँपालिकाका वडा अध्यक्ष पक्राउ परेका छन् । सरकारी कागजात किर्ते गरेको आरोपमा सुनसरीको देवानगंज गाउँपाल...
खनारमा ब्याडमिन्टन क्लब गठन !
खनार / पछिल्लो समय व्याडमिन्टन खेल खेलाडीहरुको रोजाईको खेल बन्दै गएको छ । शारीरिक तन्दुरुस्तिका लागि खेलिने यो खेलप्रति ...
धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी नथुन्नू !
काठमाडौं । सर्वोच्च अदालतले जरिवाना बापतको धरौटी बुझाउन नसकेर थुनामा रहेकाहरुलाई ६ महिनाभन्दा बढी कैदमा नराख्नू भनी फैसल...
श्रीमतीसँग सम्बन्धविच्छेद माग गर्दै सीके राउत गए अदालत !
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सम्बन्धबिच्छेदको मुद्दा बोकेर अदालत पुगेका छन् । राउतले ललितपुर...