सुनसरी
विनाकारण इटहरी ४ का यमप्रशाद ढकाललाइ इटहरी उपमहागनरपालिकाका नगरप्रमुख द्धारिकालल चौकधरीले कार्यकारी अधिकृतको कार्यकक्षमा थुनेको भन्दै नेपाली काग्रेश इटहरी नगरसमितिले नगरप्रमुखको कार्यकक्षमा तालावन्दि गरेको छ ।
एघार वर्ष अघि वनाएको घर सात दिन भित्र भत्काउने लिखित मञ्जुरी गर्न नमाएको भ्नदै नगरप्रमुख चौधरीको आदेशमा ढकालले आद दिउसो ३ बजे थुनेको थियो । परिवार सहित नागरिक समाज,नेपाली काग्रेसका कार्यकर्ता तथा ढकाललका परिवारको रहवारमा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरीले ढकालललाइ उद्धार गरेको थियो ।
केहि दिन यता नगरप्रमुखको समाजिक सञ्चालमा इटहरीवासी प्रति अभद्र शैलीमा प्रस्तु भएको तथा नगरवासीलाइ गैरकानुनी तरिकाले याताना दिएको भन्दै तालावन्दि गर्नु परेको नेपाली काग्रेश इटहरी नगर समितिका सभापती हेमकर्ण पौड्लले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया