दुहबी / सुनसरीको दुहबीमा आज २ सशस्त्र प्रहरी सहित चार जनामा कोरोना संक्रमण देखिएको छ।

दुहबीका थप ४ जना कोरोना संक्रमितहरु दुहबी वडा नम्बर ६ कि ६७ वर्षिय महिला, दुहबी १० का ४२ वर्षिय पुरुष र दुहबी ४ स्थित रहेको सशस्त्र प्रहरी गुल्मका ३२ र ३५ वर्षिय २ सशस्त्र प्रहरी पुरुषहरु रहेका छन् । दुहबीमा जम्मा कोरोना संक्रमितहरु २० जना भएका छन् ।

तपाईको प्रतिक्रिया