सुनसरीमा स्टबेरीको लोभलाग्दो खेति !
सुनसरी /स्टवेरी अर्थात भुइ ऐसेलुको नामले चिनिने यो फल विदेशमा मात्र हुन्छ भन्ने थियो तर यो फलको यतिखेर नेपालका बिभिन्न स्थानमा ब्यबसायिक रुपमै खेती सुरु गरिएको छ ।
ऋहिले यो व्यबसाय ५ जना स्थानिय युवाहरुको समुहले सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा न १ सुर्यकुण्डमा समेत व्यबसायिक रुपमानै खेती सुरु गरेका छन् ।
लामो समय बैदेशिक रोजगारीको वसाइ पछि स्वदेशमै केहि गर्ने उदेश्यले २ बिघामा क्षेत्रफलमा य...