बंगलादेशमा कोरोना परीक्षणमा घोटालाः अस्पतालका मालिकसमेत १२ जना पक्राउ !
बंगलादेश /घटनाबारे पर्दाफास भएपछि ढाकाको एक अस्पतालका मालिकसमेत १२ भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । उनीहरुमाथि हज्जारौं बिरामीलाई परीक्षण नै नगरी नेगेटिभ सर्टिफिकेट प्रदान गरेको आरोप लागेको छ ।
जून महिनाको अन्तिमसम्म हरेक दिन १८ हजार व्यक्तिको कोरोना परीक्षण गर्ने योजना बनाइएको थियो तर पछिल्लो दुई हप्तामा १० हजार व्यक्तिको मात्रै कोरोना परीक्षण हुन सकेको छ ।
विशेषज्ञका अनुसार घोटालाबार...