‘रेड एरियामा कांग्रेसले जितेको हैन, कम्युनिस्ट हारेका हुन्’ धराने जनतामा चेतना बढेछ, नेकपालाई चेतावनी दिए !

‘रेड एरियामा कांग्रेसले जितेको हैन, कम्युनिस्ट हारेका हुन्’ धराने जनतामा चेतना बढेछ, नेकपालाई चेतावनी दिए !
डा. टंकप्रसाद न्यौपाने धरान नेपालकै वामपन्थीहरुको गढ मानिने ठाउँ हो । यो रेड एरिया हुनुका पछाडि केही कारणहरु थिए । र, केही कारणहरु अहिले पनि छन् । विसं। २०१५ सालको पहिलो नगरपालिका चुनावमा केदारनाथ खनाल पनि वामपन्थीबाटै जितेका हुन् । त्यसपछि पञ्चायतकालमा सूर्यप्रसाद उपाध्याय नगर प्रमुख भए, उनको पृष्ठभूमि पनि वामपन्थी नै हो । के देखिएको थियो भने, वामपन्थीले समर्थन नगरेमा नजित्ने । वामपन्थीको म...

सरकारसँग जनताको भरोसा हटेपछि !

सरकारसँग जनताको भरोसा हटेपछि !
कृष्ण अधिकारी ०७ सालमा प्रजातन्त्र आउँदा क्रान्तिकारीहरुप्रति जनताको ठूलो भरोसा थियो । किनभने राणातन्त्रको उत्पीडनबाट मुक्त गरेका थिए क्रान्तिकारीहरुले मुलुकलाई त्यसैले ०१५ सालको आमनिर्वाचनमा लगभग सबै मत काङ्ग्रेसलाई अथवा क्रान्तिकारीलाई दिए जनताले । ०४७ सालमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र स्थापना गर्ने संविधान जारी हुँदा पनि ठूलो भरोसा थियो बहुदलवादीहरुसँग । किनभने शासनको सर्वोच्चता ...

ज्यानमारा बन्दै उद्योग !

ज्यानमारा बन्दै उद्योग !
सन्तोष यादव सुनसरी / घर छेउकै खेतमा धान रोप्न गएकी इटहरी उपमहानगरपालिका–१२ खनारकी शर्मिला सरदार घर आइपुग्दा नपुग्दै हातखुट्टा चिलाउन थाल्यो । हेर्दाहेर्दै शरीरमा जताततै पानीफोका निस्किन थाले । सँगै रहेको उद्योगबाट निस्किएको फोहर तथा रसायनयुक्त पानी खेतको हिलोमा मिसिएका कारण सरदारको शरीरमा यस्तो स्वास्थ्य समस्या आइलागेको हो । फोहर पानी टेकेर जाँदा सुरुमा छाला चिलाउने र चिलाएको ठाउँमा पानीफोका आ...

नारायण ढकालको ओली लक्षित फेकफतुर !

नारायण ढकालको ओली लक्षित फेकफतुर !
प्रा. डा. बद्रीविशाल पोख्रेल प्रसिद्ध प्रगतिशील आख्यानकार भनिएका नारायण ढकालले २०७६ असार ३१ गते निक्कै नाम चलेको एक अखबारमा प्रकाशित गुटगत चूडाकर्मको शवपरीक्षा नामको प्रधानमन्त्री के।पी।ओली लक्षित आग्रही लेखले यस लेखकलाई अकर्षित गर्यो । ढकालले सामान्य प्रगतिशील तथा द्वन्द्ववादी पहिचान समेत पूरै परित्याग गरेर लेखेको देखेपछि माओले भनेझैँ बिखालु विचार रुपी झारपात उखेल्न मन लागेर यो प्रतिलेख तया...

हार्दा पनि डा. शेखरनै लोक प्रिय !

हार्दा पनि डा. शेखरनै लोक प्रिय  !
सुनदरहरैचा (मोरगं )। नेपाली काँग्रेसका नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोईराला आफ्नो क्षेत्रमा लोक प्रिय छन् । ब्यालेटमा थोरै मतान्तरले हार ब्योहोरेका भएता पनि स्थानीयको मन भने उनले जितेका छन् । चुनावी दिन पछि नआउने कोईराला लाई किन मत दिने भन्ने विपक्षील फैलाएको हावा लाई कोईरालाले असत्य सावित गरीदिएका छन् । मोरगंको निर्वाचन क्षेत्र नम्वर ६का स्थानीय मतदाताले निर्वाचित लालवावु पण्डीत भन्दा हारेक...

रोजाको वास्तविकता र सामाजिक सद्भाव !

रोजाको वास्तविकता र सामाजिक सद्भाव !
रोजा इस्लाम धर्मावलम्बीको पाँच आधार स्तम्भहरूमध्येको एक हो । अरबी पात्रोको नवौं महिना रमजानमा विश्वभरका मुस्लिमहरू एकैसाथ रोजा (उपवास) बस्दछन् । यस महिनामा मुस्लिम समुदायका महिलापुरुष दुवै एक महिनै रोजा अर्थात व्रत बस्छन् । एक महिने व्रतलाई मुस्लिम समुदायले धार्मिक उत्सव मान्छन् ।संसारका सबै मुस्लिम समुदायको लागि यो एक महिनाको निकै विशेष महत्त्व रहेको छ ।यसै रमजान महिनामा इस्लाम धर्मको धार्मिक ग्र...

राजा महेन्द्रको कोखबाट जन्मेका कम्युनिष्टसँग तर्सिनु पर्दैनः प्रदीप गिरी !

राजा महेन्द्रको कोखबाट जन्मेका कम्युनिष्टसँग तर्सिनु पर्दैनः प्रदीप गिरी !
नख्खु जेलमा बस्दा मैले एकदुई पटक किशुनजीलाई देखें। यो २०२५ सालको कुरा हो। त्यससमय म नेपाल विद्यार्थी संघको उपाध्यक्ष थिएँ र रामचन्द्र पौडेल महामन्त्री हुनुहुन्थ्यो। प्रजातान्त्रिक आन्दोलनको सिलसिलामा जेल बस्दा मैले किशुनजीलाई भेटेको हो। कृष्णप्रसाद भट्टराईले भन्नुभयो– म हिन्दुस्तानपनि जान्नँ, हतियारपनि उठाउँदिन, सुवर्ण शम्शेरको प्रस्तावपनि स्वीकार गर्दिनँ। एकदिन पचास हजार नेपालीले उठेर दरबार घेछ...

भगवती चौधरीको चुनावी अवतारण !

भगवती चौधरीको चुनावी अवतारण !
राम सागर चौधरी भगवती चौधरी सामुहिक बितिय लगानीका सफल उद्यमी महिला हुन।फरवार्ड बितिय संस्थाकी संस्थापक सेयर धनी हुन भने फरचार्ड ऋण तथा बचत सहकारी संस्थाकी प्रमुख लगानी कर्ता हुन।नेपाल राष्ट्र बैंकको निति अनुरुप माईक्रो फाइनान्स संचालन गरेकिछिन। गरिवी निवारण तथा निमनस्तरका ब्याक्ती वा परिवारका आर्थिक अवस्था सुधारका लागि स्वरोजगार गर्न सकोस भने उदेशयले सिपमुलक तालिम दिंदै , संचालन गर्दै आएकि थिइन।त...

इनरुवामा हाईहाई राजिब दाई !

इनरुवामा हाईहाई राजिब दाई !
धनबहादुर पुरी सुनसरीका ब्राण्ड नाम हो राजिब कोईराला । त्यस माथि पनि इनरुवाका लागी राजिब एउटा कुशल नेता मात्र हैन अबिभावक हो । नेपाली काग्रेस सुनसरीमा दुई पटक चुनाव जितेका राजिब इनरुवामा हाईहाई छन । स्वच्छ छवि भएका राजिब इनरुवाका भरोसा हुन । सुनसरी क्षेत्रनम्वर २ ख बाट प्रदेश सभाका उम्मेदवार भएका राजिब नेपाली काग्रेसका मात्र नेता हैन समग्र इनरुवाका नेता हुन । अहिले समग्र इनरुवाबासी भन्दैछन् लोकतान...

ग्रामीण क्षेत्रमा युवाको मोह काङ्ग्रेस तिर !

ग्रामीण क्षेत्रमा युवाको मोह काङ्ग्रेस तिर !
 टोमराज मेहता मुलुकमा रोजगार नपाएर बैदेशिक रोजगारको शिलशिलामा जाने युवायुवतीहरुको संख्या दिनहुँ बढदै गएको छ । आर्थिक पक्ष सबल बनाउनका लागि ग्रामीण क्षेत्रका युवाहरूले सबै भन्दा उतम उपाय बैदेशिक रोजगारलाई रोज्ने भएको हुँदा हरेक गाउँबाट युवाहरु बिदेश पलायन हुने गरेका छन । तथापि ग्रामीण क्षेत्रमा युवाहरुको उपस्थिति न्यून रहेको छ । ग्रामीण क्षेत्रमा युवा भन्दा बढी युवतीहरुको संख्या बढी देख्न पाइन्छ...