स्पेनमा चार जना नेपाली कोरोना संक्रमित, स्पेन सरकारलाई दुतावासको अपील !

स्पेनमा चार जना नेपाली कोरोना संक्रमित, स्पेन सरकारलाई दुतावासको अपील !
जर्मनी । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । ४ जना संक्रमित मध्ये बार्सिलोना निवासी एक जना करिब ५० बर्षीय नेपाली गत सोमबारदेखि आईसीयूमा उपचार गराइरहेका छन् भने तीन जनाको अवस्था सामान्य रहेको स्पेनस्थित नेपाली राजदुतावासका प्रथम सचिव हरिहर कान्त पौडेलले बताएका छन् । पाँचजनामा को...

जर्मनीको बोनमा रहेको नेपालको घर बेच्ने सरकारको निर्णय !

जर्मनीको बोनमा रहेको नेपालको घर बेच्ने सरकारको निर्णय !
काठमाडौं। सरकारले जर्मर्नीको बोनमा रहेको नेपालको घर बच्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को गएको सोमबार बसेको बैठकले जर्मनीको बोनमा रहेको घर बेच्ने निर्णय गरेको उच्च स्रोतले जानकारी दियो। जर्मनीको बोनमा नेपाली राजदूतावासको भवन विगत १९ वर्षदेखि प्रयोगबिहीन रहेको छ। सरकारले सो भवन विक्री गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदीवकुमार ज्ञवालीले मन्त्रिपरिषदमा यो प्रस्ताव लगेका थि...

मलेसियास्थित यौन अखडामा जाने ९ जना नेपाली पक्राउ !

मलेसियास्थित यौन अखडामा जाने ९ जना नेपाली पक्राउ !
क्वालालम्पुर । मलेसियाका अवैध वेश्यावृत्ति केन्द्रमा अध्यागमनले छापा हानेर ९ जना नेपालीलाई पक्राउ गरेको छ। नेपालीहरु त्यहाँ ग्राहकका रुपमा रहेको अवस्थामा छापा मार्दा उनीहरु पक्राउ परेका हुन्। नेपालीसहित ३४ विदेशी नागरिकलाई पक्राउ गरेको इमिरिग्रेसन मलेसियाले जनाएको छ। गएको सोमबार मलेसियाको जलान हाङ कस्तुरी क्वालालम्पुरमा रहेका अवैध वेश्यावृत्ति केन्द्रमा छापा मार्दा दुई ठाउँबाट उनीहरूलाई पक्राउ ...

अमेरिकामा भएको सडक दुर्घटनामा परि बिराटनगरका एकै परिवारका तीनजनाको मृत्यु !

अमेरिकामा भएको सडक दुर्घटनामा परि बिराटनगरका एकै परिवारका तीनजनाको मृत्यु !
ऐजेन्सि । अमेरिकास्थित मिजौरीको इन्टस्टेशट ४४ मा मंगलवार भएको सडक दुर्घटनामा बिराटनगरका तीन जना नेपालीको ज्यान गएको छ । दुर्घटनामा मृत्यु हुने श्रद्धा खनाल ओझा, उनका बाबु गोविन्द खनाल र आमा शान्ता खनाल रहेकोे स्थानिय जोप्लिन पुलिस डिर्पामेण्टले जनाएको छ । श्रद्धाका पति प्रभास ओझाले चलाएको कारलाई पछाडिबाट अर्को गाडीले ठक्कर दिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी श्रद्धा सहित कारमा सवार उनका बा...

कतारमा भएको आक्रमणमा परी सुनसरीका एक व्यक्तिको मृत्यु !

कतारमा भएको आक्रमणमा परी सुनसरीका एक व्यक्तिको मृत्यु !
काठमाडौं । कतारमा नेपालीहरुमाथि भएको सांघातिक आक्रमणमा परी एक नेपालीको मृत्यु भएको छ । मंगलबार राति कतारको राजधानी दोहास्थित जौदा पार्कमा भएको आक्रमणमा परी अन्य पाँच नेपाली घाइते भएका कतारस्थित नेपाली राजदूतावासले जनाएको छ । दोहास्थित नेपाली राजदूतावासले बुधबार विज्ञप्ति जारी गर्दै सांघातिक आक्रमणमा परी सुनसरीका तबरेज अन्सारीको मृत्यु भएको जनाएको छ । मृतकको शव आवश्यक अनुसन्धान तथा कानूनी प्रक्र...

कुवेतमा दुर्घटनामा परी दुई नेपाली कामदारको ज्यान गयो !

कुवेतमा दुर्घटनामा परी दुई नेपाली कामदारको ज्यान गयो !
कुवेतको प्रतिष्ठित कम्पनी केजिएल मा कार्यरत २ जना नेपाली कामदारको दुर्घटनामा मृत्यु भएको छ। काभ्रेका गोकर्ण घिमिरे तथा दाङका शेर बहादुर मल्लको बुधबार बिहान काम सकेर कोठामा फर्किने क्रममा सडक दुर्घटनामा परि मृत्यु भएको हो। उक्त कम्पनीमा कार्यरत मृतकहरुका साथी मोहन पौडेलका अनुसार काम सकेर कुवेतको फहहिलबाट बस्ने ठाउँ फर्वानिया फर्किने क्रममा रोड नं(५१ मा उनीहरु चढेको सबारी साधनको चक्का पड्किएर ईमर...

कतारको एक प्रतिष्ठित कम्पनीद्धारा दुई नेपाली दाजुभाई पुरस्कृत !

कतारको एक प्रतिष्ठित कम्पनीद्धारा दुई नेपाली दाजुभाई पुरस्कृत !
शिवराज गौतम, दोहा, कतार । आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा विगत १० वर्षदेखि कार्यरत सिन्धुपाल्चोकका सहोदर दाजुभाई छटट बहादुर श्रेष्ठ र सोम बहादुर श्रेष्ठले जनही १५ हजार रियाल इनाम पाएका छन् । इमान्दारीपुर्वक कम्पनीमा काम गरेवापत् नासर अल अलि इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीको हातबाट सो इनाम प्राप्त गरेका हुन् । सन् २००८ मा हेल्परका रुपमा सोही कम्पनीमा आएका श्रेष्ठ दाजुभाइहरुमध्य...

मलेसियामा धरपकड : गैरकानुनी कामदार धमाधम समातिँदै !

मलेसियामा धरपकड : गैरकानुनी कामदार धमाधम समातिँदै !
काठमाडौँ । मलेसियामा कानुन विपरीत रहेका र भिसामा उल्लेख भएभन्दा फरक कम्पनीमा काम गरेको पाइएका कामदारहरू पक्राउ परेका छ । मलेसियाले पछिल्लो समय गैरकानुनी आप्रवासी कामदारहरूलाई लक्षित गर्दै धमाधम धरपकड अभियान जारी राखेपछि दैनिक त्यस्ता आप्रवासी कामदार पक्राउ परिरहेको बताइन्छ । मलेसियाले गैरकानुनी आप्रवासी कामदारविरुद्ध पछिल्लोपटक जुलाई १ देखि शुरु गरेको ओपिएस थ्री नामक धरपकड अभियान थालेयता हजारौँ आ...

मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु !

मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु !
काठमाडौँ । मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही, शङ्करपुर-५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले सोमबार जनाएको छ । दूतावासका अनुसार घिसिङको स्थानीय सुनगाई बुलोच अस्पताल र ठकुरीको टोन्काउ जफार शेरेम्बान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्र...

कतारमा तलब नपाएपछि एक नेपालीले गरे आत्महत्या !

कतारमा तलब नपाएपछि एक नेपालीले गरे आत्महत्या !
दोहा । वैदेशिक रोजगारीको सिलसिला बिगत ५ वर्षदेखि कतारमा कार्यरत एक नेपालीले आत्महत्या गरेका छन् । आफूले काम गर्दै आएको कम्पन्नीले ५ महिनादेखि तलब नदिएपछि उनले आत्महत्या गरेको बताइएको छ । कतारको एक्वा मास्टर्स कम्पनीमा कार्यरत काठमाडौ जोरपाटीका ४६ बर्षीय इमान सिंह जिम्बाले कम्पनीको होस्टेल नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको उनका साथी बिबि खरालले जानकारी दिए । गत मार्चमा घरबिदा सकेर पुन कतार आएक...