मेहतालाई मन्त्री बनाउन माग सहित तराईको जातीय समीकरण मिलाउन प्रधानमन्त्रीलाई ज्ञापन !

मेहतालाई मन्त्री बनाउन माग सहित तराईको जातीय समीकरण मिलाउन प्रधानमन्त्रीलाई ज्ञापन !
प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ का निर्वाचित प्रतिनिधि सभा सदस्य सिताराम मेहतालाई मन्त्री बनाउनुपर्ने माग सहित प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र परेको छ । तराईरमधेशका प्राध्यापक, लेखक, पत्रकारहरु सम्मीलित ११ जनाको समुहले प्रधानमन्त्रीलाई शनिबार ज्ञापनपत्र दिएका हुन् । बधाई तथा शुभकामना सहित ३ ओटा बुदा प्रस्तूत गर्दै उक्त समुहको ज्ञापनपत्रमा मन्त्रीपरिषदलाई समावेशी बनाउनुपर्...

राष्ट्रियसभामा प्रदेश २ बाट राजपाका दुबै उम्मेदवार विजयी !

राष्ट्रियसभामा प्रदेश २ बाट राजपाका दुबै उम्मेदवार विजयी !
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर २ मा राजपाका दुबै उम्मेदवार विजयी भएका छन् । राजपाका शेखर कुमार सिंह र मृगेन्द्रसिंह यादव विजयी भएका हु्न् । बिहीबार भएको मतगणनामा राजपाका शेखर कुमार सिंह ५५०२ मतभारसहित विजयी भएका हुन् । यस्तै काँग्रेसका भोला पजियार ४५१२ मतभार ल्याएर पराजित बने । यस्तै राजपाका मृगेन्द्र सिंह यादवले ५४ सय मत ल्याए भने अनिरुद्धले ४५१२ ल्याएर पराजित बने । प्रदेश...

मुख्यमन्त्री र मन्त्रीको फोटोमा जुत्ता हान्ने चार फक्राउ !

मुख्यमन्त्री र मन्त्रीको फोटोमा जुत्ता हान्ने चार फक्राउ !
जनकपुरधाम, ३ माघ । प्रदेश २ का मुख्यमन्त्रीलगायतका मन्त्रीहरुको फोटोमा जुत्ता हान्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मन्त्रालय तथा सांसदहरुले उपभोक्ता समितिमार्फत गराएको कामको रकम माग गर्दै आन्दोलनरत संघर्ष समितिको प्रदर्शनकारीले प्रदेश नम्बर २ का मुख्यमन्त्री मो। लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यट...

इन्स्पेक्टर यादव, जसले दिलिपका हत्यारालाई २४ घण्टामै गरे पक्राउ !

इन्स्पेक्टर यादव, जसले दिलिपका हत्यारालाई २४ घण्टामै गरे पक्राउ !
धनुषा । गत शुक्रबार बिहान अवैध उत्खनन्रको विरोध गर्दा कुटपिटपछि ट्रिपरले किचेर हत्या गरिएका जनकपुरको मिथिला नगरपालिकाका युवा दिलीपकुमार महतोका हत्यारालाइ इन्स्पेक्टर रामकुमार यादवले २४ घण्टा नबित्दै पक्राउ गरेका थिए । घटनाको चौतर्फी विरोध भइरहेका बेला इन्स्पेक्टर यादवको नेतृत्वमा ट्रिपर चालक र अन्य २ जनालाइ शुरुमा पक्राउ गरेको थियो । चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी स्थानीय विपिन...

उपेन्द्र यादवको टिप्पणी स् दुई तिहाईको दम्भ समाप्त भयो !

उपेन्द्र यादवको टिप्पणी स् दुई तिहाईको दम्भ समाप्त भयो !
काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइको दम्ब सकिएको टिप्पणी गरेका छन् । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा राख्न नदिएपछि समाजवादीबाट सरकारमा गएका उपप्रधान तथा कानूनमन्त्री यादव र सहरी विकासमन्त्री मो। इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्ट समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको निर्ण...

शितलहरबाट जोगिन मधेशी आयोगको आग्रह !

शितलहरबाट जोगिन मधेशी आयोगको आग्रह !
  काठमाडौं । मधेशी आयोगले शितलहर र हिमपातको प्रभावबाट बच्नका लागि न्यानो लुगा लगाउन र सो समयमा घर बाहिर ननिस्कन तथा आगो तापी बस्न सर्वसाधारणलाई आग्रह गरेको छ । आयोगले मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमान अनुसार विहिवारदेखि शितलहर र हिमपात शुरु भएको हुनाले त्यस्तो आग्रह गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै समयमै प्रभावकारी कदम उठाई शितलहरर हिमपात प्रभावित नागरिकहरुको जिउन्यानको...

चीनको दवावमा राजपालाई उपेन्द्रको पार्टीमा मिसाइँदै !

चीनको दवावमा राजपालाई उपेन्द्रको पार्टीमा मिसाइँदै !
काठमाडौं – चीनको दवावमा तत्कालीन एमाले र माओवादी केन्द्रलाई पार्टी एकीकरण गरेको चर्चा सेलाउन नपाउँदै उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०लाई पार्टी एकीकरणको लागि दवाव दिएको खुलासा भएको छ । राजपा र समाजवादी पार्टीलाई पार्टी एकीकरण गर्न दवाव दिएको स्रोतले जनाएको छ । दुबै दलले पार्टी एकीकरणका लागि भनेर वार्ता समितिहरू बनाएका छन् । वार्ताका लागि परामर्शहर...

सत्तारूढ दलका प्रतिनिधि सभामा निर्वाचित सांसदले राजीनामा दिए !

सत्तारूढ दलका प्रतिनिधि सभामा निर्वाचित सांसदले राजीनामा दिए !
काठमाडौं, २८ साउन । उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका प्रतिनिधि सभाका सांसद सूर्यनारायणा यादवले राजीनामा दिएका छन् । प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित सांसद यादवले सोमबार राजीनामा दिएका हुन् । उनले सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका छन् । उनले आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको जनाएका छन् । उनले आफूलाई डाइबिटिज लगायत समस्या र...

महन्थ ठाकुरका खास मान्छे ठूलो काण्डमा भारतमा पक्राउ, नेपालका जाली दस्तावेजहरू बरामद !

महन्थ ठाकुरका खास मान्छे ठूलो काण्डमा भारतमा पक्राउ, नेपालका जाली दस्तावेजहरू बरामद !
काठमाडौं, २३ साउन । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०का नेता महन्थ ठाकुरका खास व्यक्ति भारतमा बैंक डकैती, चोरी र ठगी काण्डमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी जिल्ला पिपरा गाउँपालिका वडा नम्बर १ एकरहियाका मनोज ठाकुर रहेका छन् । मनोजलाई महन्थ ठाकुरले प्रदेश निर्वाचनका बेला प्रदेश सांसद बनाउन समानुपातिक सूचीमा राखेका थिए । पूर्वसांसद केदारनन्दन चौधरीको दवावमा महन्थ ठाकुरले मनोज ठाकु...

नेताहरू काठमाडौं र गृहजिल्लामा, जनकपुरमा कसरी बस्यो बैठक ?

नेताहरू काठमाडौं र गृहजिल्लामा, जनकपुरमा कसरी बस्यो बैठक ?
काठमाडौं, ९ साउन । राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०भित्र घमण्डी नेताको छवि बनाएका अनिलकुमार झाको दुई महिने कार्यकाल शून्यमा समाप्त भएको छ । चक्रीय प्रणालीअनुसार झा राजपा नेपालको दुई महिनाका लागि संयोजक बनेका थिए । झाको घमण्ड र अहँताले गर्दा राजपा अध्यक्षमण्डलको बैठक एक पटक पनि बस्न सकेन । झाको इज्जत बचाइदिन जनकपुरधाममा साउन ४ र ५ गते अध्यक्षमण्डलको बैठक बसेको भनेर विज्ञप्ति जारी गरियो । त...