हामीले बारम्बार छुने बस्तुहरुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?
कोभिड–१९ को कारक कोरोना भाइरस संक्रमणले हाल विश्वव्यापी महामारीको रुप लिएको छ । विश्वभर अहिलेसम्म चार लाख २४ हजार भन्दा बढी संक्रमित भएका छन् र मृत्यु हुनेको संख्या १८ हजार ९३१ भन्दा बढी पुगेको छ ।
मुख्यतः कोरोना भाइरस व्यक्तिबाट व्यक्तिमा सर्ने गर्छ । कुनै संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा उनीहरुको शरीरबाट निस्कने कफ वा ओसिला छिटाहरुमा भाइरसहरु हुन्छन् ।
नजिकै रहेको स्वस्थ्य ...